फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा आज सुनसरीको दुहबीस्थित दिनेश स्मृति भवनमा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै पूर्व मन्त्री भगवती चौधरीले लघुवित्त कार्यक्रममार्फत ग्रामीण महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा उल्लेखनीय सुधार आएको बताइन्। उनले राज्यले ऋण मिनाहा गर्ने सम्भावना नरहेको उल्लेख गर्दै कर्जा उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गर्न आग्रह […]
२१ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ ।
शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै …
नेपालकै पुरानो र विश्वासिलो स्वदेशी ब्रान्डहरूमध्ये एक, पशुपति पेन्ट्सले आफ्नो इतिहासको प्रिय अंश ‘बन्नी’लाई नयाँ र आधुनिक रूपसहित ब्रान्ड एम्बेसडरको रूपमा पुनः प्रस्तुत गरेको छ। ४५ वर्षको लामो इतिहास बोकेको यस ब्रान्डले नेपाली घरहरूमा रंग र जीवन थप्दै आएको छ। अहिले, पशुपति पेन्ट्सले १९९० को दशकको सुरुवातमा टेलिभिजन विज्ञापनमार्फत पहिलोपटक प्रस्तुत गरिएको आफ्नो प्रतिष्ठित एनिमेटेड […]
२१ वैशाख, काठमाडौं । विपद् प्रतिकार्य अभ्यास हातेमालो सुरुवात भएको छ । विपद् व्यवस्थापन सम्बन्धी भइरहेका गतिविधिहरुको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि एवम् सरोकारवाला निकायहरुबीच समन्वय र सहकार्यलाई प्रभाकारी बनाउने उदेश्यले अभ्यास हातेमालोको आठौं संस्कर सुरु गरिएको …
RajdhaniDaily.com | काठमाडौं । सर्वोच्च अदालतले विधवाले विवाह गरेपछि पहिलो पतिका छोराछोरीलाई अंश फर्काउनुपर्ने व्यवस्था बदर गरेको छ। सोमबार संवैधनिक इजलासले मुलुकी देवानी -