आज होटल समूहको शेयर मूल्यमा सुधार

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ अंकले घट्दा कारोबार भएका १३ समूहमध्ये ३ समूह सुधारिएका छन्। होटल तथा टुरिजम, अन्य र म्यूचुअल फण्ड समूहमा सुधार आएको हो। यीमध्ये सबैभन्दा बढी होटल समूह ८६ अंकले बढेको छ। यसैगरी आज सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी समूहमा ११९ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ।

सम्बन्धित सामग्री

शेयर बजारमा सुधार

आज सामान्य सुधार भएको शेयर बजार ५९ अंकभन्दा धेरैले घटेर १९ सय ६३ अंकमा झरेको छ । आज शेयर बजार परिसूचक नेप्से चार दशमलव ५५ अंकले बढेर दुई हजार २७ दशमलव १९ अंकमा पुगेको छ । सरकारले लघुवित्तको नियमनमा कडाइ गरेपछि गएको बुधबार र बिहीबार उच्च अंकले घटेको लघुवित्त समूहको शेयर आज उच्च अंकले बढेको […]

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । शेयर बजारमा पुनः दोहोरो अंकको सुधार आएको छ । मंगलबार ओरालो लागेको बजारमा बुधबार पुनः हरियो देखिएको छ । कारोबार भने मंगलबार अर्ब नाघेकोमा बुधबार अर्ब तलै खुम्चियो । उतार चढावबीच बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १९ सय ११ कायम भयो । व्यावार र सामूहिक लगानी कोष बाहेक अरु सबै समूहमा […]

शेयर बजार ४ अंकले बढ्यो, कारोबार रकममा पनि सुधार

काठमाण्डाै – शेयर बजार आज बिहीवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १५ अंकले बढेर एक हजार ८ सय ७० दशमलव ६३ विन्दुमा पुगेको छ । आज जलविद्युतबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । २ सय २२ वटा कम्पनीकाे २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ४० लाख र नेपाल लाइफ इन्सुरेन्सको तीन करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज अभियान लघुवित्तको शेयर १० प्रतिशत र रुरु हाइड्रोको ...

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । मंगलबार सामान्य अंकले उकालो लागेको शेयर बजारमा बुधबार दोहोरो अंकको सुधार आएको छ । उतार चढावकाबीच १४ अंकले सुधारिएको बजारमा कारोबार एक अर्बमैै सिमित हुँदा शेयर संख्यामा पनि कमी आएको छ । सबै समुह हरियो रहेको बुधबार बजारमा सबैभन्दा बढी निर्जिबन बिमा समुहमा १ सय ३४ अंकको सुधार आयो । यस्तै, जीवन बीमा, […]

शेयर बजारमा सामान्य सुधार

काठमाडौं । नेपाली शेयर बजार नेप्सेमा बिहीबार सामान्य सुधार भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.९४ अंकले सुधार भएको हो । नेप्से परिसूचक २३ सय २५.४५ अंक र सेन्सेटिभ इन्डेक्स २.६ अंकले बढेर ४ सय ४३.१४ अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३९ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा […]

टिकेन शेयर बजारको सुधार

एकाएक उछालिएको सेयर बजारको सुधार एक दिन पनि टिक्न सकेन । ​साताको पहिलो दिन एकाएक सय अङ्कले उकालो लागेको बजार फेरि गिरावटतर्फ लागेको छ । सोमबार शेयर बजार मापक नेप्से परिसूचक १३.०५ अङ्कले ओरालो लागेर २८७२.०५ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स भने ०.३९ अङ्कले उकालो लागेर ५३८.९३ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा सोमबारको शेयर बजार ०.४७ प्रतिशत र सेन्सेटिभ इन्डेक्स भने ०.०७ प्रतिशतले उकालो लागेको छ । दोस्रो दिन नेप्सेसँगै कारोबार रकममा पनि घटेको छ । आइतबार स्थानीय निकायको निर्वाचन ह...

शेयर बजारमा ५४ अंककाे सुधार

२९ पुस, काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार भएको छ । बुधबार ३० अंकले घटेकाे शेयर बजार बिहीबार ५४ अंक भन्दा बढीले बढेकाे छ । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेकाे छ । शेयर काराेबार रकम भने घटेको छ । […]

शेयर बजारमा दोहोरो अंकको सुधार, नेप्से २६ अंकले वृद्धि

काठमाडौं, कात्तिक २९ । सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो । पछिल्ला दिन निरन्तरजसो ओरालो लाग्दै आएको बजार आइतबार केही सम्हालिएकोमा सोमबार दोहोरा अंकको वृद्धि आएको हो । सबै समूहमा हरियाली छाउँदा कारोबार पनि ५ अर्ब नजिक पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २६ अंकले उकालो लागेर २७ सय १५ पुग्यो । निर्जीबन […]

शेयर कारोबारमा दोहोरो अङ्कको सुधार

काठमाडौँ । दसैँ बिदा पछिको पहिलो दिन शेयर कारोबारमा दोहोरो अङ्कको सुधार आएको छ ।  डेढ अर्बमा सीमित भएको कारोबारमा नेप्से १७ अङ्कले उकालो लागेर २६ सय ५६ पुग्यो । सामूहिक लगानी कोष बाहेक अरू सबै समूहमा हरियाली छाएको छ ।  बिमा र होटेल तथा पर्यटन समूहमा सय अङ्क माथिको वृद्धि आउँदा अरू समूह पनि […]

शेयर बजारमा सुधार

काठमाडौं, असार १३ । आइतबार शेयर बजारमा सुधार आयो । उतार चढावबीच बजार परिसूचक नेप्से २७ अंकले उकालो लागेर २८ सय ७० कायम भएर थामियो । गत बुधबार उल्लेख्य सुधार आएको बजार विहीबार ओरालो लागेको थियो । आइतबार कारोबार भने ७ अर्ब हाराहारीमा खुम्चियो । यस दिन आधा भन्दा बढी समूहमा हरियाली छायो । जलविद्युत, […]