सुस्ताएको पोखराको पर्यटन व्यवसाय लयमा फर्किँदै, लेक साइडमा झुम्‍न थाले भारतीय पर्यटक

पोखरा। कोरोना भाइरस संक्रमण फैलिएसँगै सुस्ताएको पोखराको पर्यटन तंग्रिन थालेको छ। उत्साहजनक रुपमा भारतीय पर्यटकको आगमनले लामो समयसम्म लेकसाइडमा छाएको सन्नाटा