ठेक्कामा विलम्ब हुन नदिइने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदारको क्षमतानुसार मात्र ठेक्का दिइने बताएका छन् ।   मुलुकको विकासनिर्माणको स्थिति बिग्रेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब ठेकेदारको क्षमतानुसार मात्र ठेक्का दिइने बताए । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले ...