दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरियामा गोप्य रूपमा पठाइएको विषयमा विवाद चर्किएपछि दक्षिण कोरियाले युक्रेनका लागि आफ्नो राजदूत फिर्ता बोलाउने घोषणा गरेको छ।
Canberra: Nepal’s Foreign Minister Shishir Khanal, currently on a visit to Australia, has held high-level meetings in the capital, Canberra, and interacted
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले ३२ किलो ७३० ग्राम लागुऔषध खैरो हेरोइनसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जना र थप अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरेको हो। ब्युरोले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार असोज […]
पोखरा । बस दुर्घटनामा मृत्यु भएका ५ जनाको परिचय खुलेको छ। पोखराको कालिका, शरामा आज बिहान भएको बस दुर्घटनामा परी ४ जना विद्यार्थी र १ सर्वसाधारणको मृत्यु भएको प्रहरीले बताएको छ। कास्कीको माझठानादेखि कालिका बोर्डिङ, पोखरा २८ का विद्यार्थी बोकेर आउँदै गरेको बस बिहान साढे ६ बजे दुर्घटना भएको थियो। बसमा १९ जना यात्रु रहेका […]
रसुवा, २३ असोज । रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेंसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन। आँखैअगाडि बस्तीलाई बाढीले बढारेको दृश्य उनको स्मृतिमा कहिलेसम्म रहनेछ, थाहा छैन। अझै पनि कहिलेकाहीँ यी सबै सपना हुन् कि जस्तो लाग्छ कान्छालाई। यतिका दिन बितिसक्दा पनि उनको आँखामा भदौ १० गतेको बाढीको भेल […]