गैंडाकोटको बोटे वस्तीमा बाढी पस्यो, २० घर परिवार विस्थापित

२९ साउन, काठमाडौं । नारायणी नदीको बाढी बस्तीमा पसेपछि गैंडाकोटको बोटे गाउँका २० घर परिवार विस्थापित भएका छन् । गएराति लेदो माटोसहितको बाढी वस्तीमा पसेपछि उनीहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नारायणीको बाढीको सतह बढेर जोखिमको सम्भावना बढेपछि प्रहरी प्रशासनले सूचना जारी गर्दै सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । त्यसपछि […]

सम्बन्धित सामग्री

बाढी बस्तीमा पसेपछि रौतहटमा दुई सय घर परिवार विस्थापित

रौतहटको वाग्मती र लालबकैया नदीमा आएको बाढीले डुबानमा पार्दा बुधबार झण्डै दुई सय घर परिवार विस्थापित भएका छन् । उनीहरुलाई स्थानीय प्रशासनको सहयोगमा नजिकको विद्यालय, मठमन्दिरमा राखिएको छ ।

बाढी बस्तीमा प्रवेश गरेपछि ११ घर–परिवार विस्थापित

तीन दिनदेखि परेको वर्षाका कारण बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्।...

बाढी बस्तीमा प्रवेश गरेपछि ११ घर–परिवार विस्थापित

तीन दिनदेखि परेको वर्षाका कारण बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्।...

बाढी पहिराेका कारण पाँचथरमा ११९ परिवार विस्थापित

काठमाडौँ – पाँचथरमा बाढी र पहिराका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन् । सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन् । बाढी र पहिराका कारण १४ घर पूर्णरूपमा विस्थापित भएका छन् । पूर्ण विस्थापित हुने […]

कैलालीमा बाढी र नदी कटानका कारण १५ घरपरिवार विस्थापित

कैलाली । कैलालीको कैलारी गाउँपालिका शिवरत्नपुरका १५ घर परिवार विस्थापित भएका छन् । बाढी र नदी कटानका कारण यहाँका १५ घर परिवार विस्थापित हुनु परेको हो । बर्खा लागेसँगै यहाँका बासीन्दाहरू खुला चउरमा बास बस्नुपर्ने बाध्यतामा छन् । नदी गाउँमै पस्न थालेपछि समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयवासीले माग गरेका छन् । चार दशकदेखि यो गाउँमा […]

बाढीपहिराे कारण धादिङमा ७५ घर परिवार विस्थापित

धादिङ - तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी र पहिरोबाट धादिङका विभिन्न ठाउँमा ७५ घरपरिवार विस्थापित भएका छन् । गङ्गाजमुना गाउँपालिका–६ बसेरीमा वर्षाका कारण २४ घरपरिवार विस्थापित भएका छन् । उनीहरूले गएरातिदेखि घर छाडेर अन्यत्र गएका छन्  । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गङ्गाजमुना–६ बुढाथुममा १४, गङ्गाजमुना–५ फूलखर्कमा १४ घर, वडा नं २ रिमा १३  घरपरिवार विस्थापित भएका जनाइएको छ । विस्थापितका लागि त्रिपाल तथा टेन्टसमेत गाउँमा पुग्न नसकेको...

मोहना नदीको बाढी बस्तीमा पस्यो, २८ घर डुबानमा

कैलाली । कैलालीको गोदावरी नगरपालिका–५, श्रीलंका सुकुम्बासी बस्तीका खड्क विकसँगै २८ घर डुबानमा परेका छन् । बिहीबार सो बस्तीमा मोहना नदीको बाढी पसेपछि २८ घर परिवार विस्थापित भएका हुन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण मोहना नदीको सतह बढ्दै बस्तीमा पानी पसेको हो ।श्रीलंकामा मुक्तकमैया र भूमिहीन घरपरिवारको बसोबास छ । धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत गेटाबाट झन्डै एक किलोमिटर पश्चिममा रहेको यो गाउँ ०५७ पछि ‘श्रीलंका’ बनेको हो । ‘होचो जमिनमा बस्ती बसाइएको छ

सिङ्घिया खोला बस्तीमा पसेपछि विराटनगरका डेढ सय घर विस्थापित

विराटनगर : निरन्तर वर्षाका कारण सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेपछि मोरङको  विराटनगर महानगरपालिका–१ का करिब  १५० घर परिवार विस्थापित भएका छन्।शुक्रबार राति परेको पानीसँगै सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेर डुबान भएपछि स्थानीयहरु विस्थापित भएका हुन्। बाढी घरभित्र पस्न थालेपछि आफू र बालबच्चाको ज्यान जोगाउन  खाली चौरमा त्रिपाल टाँगेर बस्न बाध्य भएको मधु सहनीले बताइन्। बर्सेनि बाढीको समस्या बेहोर्न बाध्य रहेको उनले गुनासो गरिन्।‘बालबच्चा र आफ्नो ज्यान मात्रै लिएर

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बाढी पहिरोका कारण जिल्लामा ७ घर उच्च जोखिममा परेको र जुनसुकै बेला विस्थापित हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । लगातारको वर्षापछि आएको बाढी पहि

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

बागलुङ। निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन्। गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवार घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन्। जसमध्ये धेरैजसोको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। बाढी पहिरोका कारण ७ घर उच्च जोखिममा परेका छन्।