जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट प्रभावित पहाडी क्षेत्रका नागरिकका लागि मधेसका जनताले राहत तथा सहयोग पठाएर सराहनीय काम गरेको बताएका छन्। सिरहा र महोत्तरीमा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किने क्रममा शुक्रबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै संयोजक दाहालले विपद्का बेला मधेस र पहाडबिच देखिएको […]
काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो (पञ्चांग) प्रकाशन गर्न चाहने पञ्चांगकारलाई आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणित पेस गर्न आह्वान गरेको छ । समितिले पञ्चांगखण्ड सौरोक्तपद्धतिबाट र अन्य ग्रहहरूको गणना केतकीय पद्धतिबाट गर्न सूचित गरिएको अध्यक्ष सह प्रा डा. पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिए । असोज २० गतेभित्र सबै […]
काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति २०:०० बजे सम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ८५ जना, नुवाकोटमा १ सय ९९ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २९ जना र […]
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्न समिति गठन गरेको छ । महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो। पार्टीको गत भदौ ५ गते बसेको केन्द्रीय कमिटीको निर्णय बमोजिम उक्त समिति गठन गरिएको प्रवक्ता जगदीश खरेलले बताए । समितिकाे सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का […]