एमसीसी पास भएपछि गठबन्धन झन् बलियो बन्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास भएपछि गठबन्धन झन् बलियो बनेको दाबी गरेका छन्। आज (बिहीबार) लुम्बिनी प्रदेशमा प्रेस सेन्टर नेपालको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनभित्रका शीर्ष पङ्तिचाहिँ निर्वाचनसम्म नै गठबन्धन बनाउने कुरामा विमति नरहेको दाबी गरेका हुन्। अध्यक्ष प्रचण्डले आफ्नै तागतमा निर्वाचन अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएको बताएका हुन्। […]

सम्बन्धित सामग्री

एमसीसीको विवाद ‘व्याख्यात्मक निर्णय’बाट मिलाउने माओवादी तयारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अमेरिकी सहायता परियोजना (एमसीसी)बारे केन्द्रीय समिति बैठकबाट व्याख्यात्मक घोषणासहित अनुमोदन गर्नेतिर अघि बढेका छन् । व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी पास भएपछि पार्टीभित्र बढेको विवाद मिलाउन उनले ‘व्याख्यात्मक घोषणा’को विकल्प अघि सारेका हुन् ।

एमसीसी पास गर्ने माओवादी केन्द्रको निर्णय

माओवादी केन्द्रले एमसीसी संसदबाट पास गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले  अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।यस अघिसम्म माओवादीले कुनै पनि हालतमा एमसीसी अनुमोदन गर्न नसकिने अडान राखेको थियो । तर एमसीसी कै कारण गठबन्धन भत्किने र सत्ता समिकरण नै फेरबदल हुन सक्ने अवस्था आएपछि माओवादीले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।एमसीसीबारे छलफल गर्न आज संसद बैठक बस्दै छ । बैठक दिउँसो १ बजेको लागि बोलाईएको छ ।   संसद सचिवालयले तयार पारेको कार्यसूची   'अर्थ मन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।' उल्लेख छ।यस अघि फागुन ८ गते बसेको बैठकमा नाराबाजी र होहल्लाका बीच एमसीसी पेश भएको थियो ।  एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।

व्याख्यात्मक विधिमार्फत एमसीसी पास गर्न प्रचण्ड र माधव नेपाल राजी

सत्तारुढ गठबन्धनका दुई शीर्ष नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एस पार्टीका अध्यक्ष नेपाल एमसीसी सम्झौताको व्याख्यात्मक घोषणा गरेर वैकल्पिक विधिमार्फत पास गर्न सहमत भएको

व्याख्यात्मक विधिमार्फत एमसीसी पास गर्न प्रचण्ड र माधव नेपाल राजी

सत्तारुढ गठबन्धनका दुई शीर्ष नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एस पार्टीका अध्यक्ष नेपाल एमसीसी सम्झौताको व्याख्यात्मक घोषणा गरेर वैकल्पिक विधिमार्फत पास गर्न सहमत भएको

गठबन्धन रहेसम्म देउवासँग सहकार्य हुँदैन : विष्णु रिजाल

यसअघि नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समीकरण बन्ने आँकलन गरिए पनि शुक्रबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसीसी पास गर्न लचक भएपछि एमाले कांग्रेससँग टाढिएको हो ।

सत्ता गठबन्धन जोगाएरै एमसीसी पास गर्ने उच्चस्तरमा समझदारी

माओवादी बैठकबाट निस्किएका एक प्रभावशाली नेताले दिएको जानकारीअनुसार सत्ता गठबन्धन जोगाएरै एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एकखालको समझदारीमा पुगेका छन् ।

प्रचण्ड र माधव नेपालले एमसीसी पास गर्ने गोकुल बाँस्कोटाको ठोकुवा

काठमाडौं, ३ फागुन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्ने ठोकुवा गरेका छन् । उनले प्रचण्ड र माधव नेपालले एमसीसी ध्वनी मतले पारित गर्ने ठोकुवा गरेका हुन् । आज ट्वीट गर्दै प्रचण्ड र नेपालले सदनमा एमसीसी पारित गर्ने र सडकमा […]

कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताउनुभएको छ ।