सेरमले कोभिड भ्याक्सिन भारतबाहेक अरू देशमा तत्कालै नपठाउने

काठमाडौं : भारतको सेरम इन्स्टिच्युटले कोभिड भ्याक्सिन भारतबाहेक अरू देशमा तत्कालै नपठाउने जानकारी दिएको छ। पछिल्लो समय कोरोना विरुद्धको खोप उत्पादन गर्दै आएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल निर्यात नगर्ने जानकारी दिएको हो। यता सेरमले तत्कालै खोप निर्यात नगर्ने बताएपछि नेपाल सरकाले यसअघि खरिद गरेपनि आउन बाँकी रहेको १० लाख खोप तत्काल आउने सम्भावना टरेको छ। नेपालले २० लाख डोज खोप खरिदका लागि सेरमलाई रकम बुझाए पनि १० लाख डो

सम्बन्धित सामग्री

कोरोना खोप नलगाएका जोकोभिचले यूएस ओपन पनि खेल्न नपाउने

१० भदौ, काठमाडौं । विश्व नम्बर वान टेनिस खेलाडी सर्वियन नोभाक जोकोभिचले यूएस ओपन पनि गुमाउने भएका छन् । यूएस ओपन यही अगष्ट २९ देखि अमेरिकामा सुरु हुँदैछ । तर २१ पटकका ग्राण्डसलाम विजेता ३५ वर्षी जोकोभिच भने सहभागी हुने छैनन् । सन् २०२१ अक्टोबरदेखि अमेरिकाले कोभिड भ्याक्सिन नलगाएकाहरुलाई देशमा प्रवेश गर्न दिइएको छैन । […]

अब खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने

अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने भएको छ । नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।स्वास्थ्य सचिव डा. पोखरेलका अनुसार भारत  र नेपालका दुवै देशका नाग

धनी देशले भनेको ‘आई एम अल राइट, ज्याक’ पर्याप्त छ ?

धनी देशहरूमा त्यहाँको कुल जनसंख्याभन्दा बढी कोभिड भ्याक्सिन डोज दर्ता भएको छ । औसतमा सय जनामा १०५ डोजको दरले । निम्न आय भएका देशमा यो तथ्यांक सय जनामा दुई जनाको दरमा छ । संसारकै महामारीकालमा देखिएको यो एउटा असमानता हो । यी देशहरूमा कोभिड संक्रमण फैलिने दरमा भएका असमानताबारे पनि धेरै बहस भए । भाइरस […]

भारतमा सबै नागरिकले कोरोना भ्याक्सिन पाउने, मोदीले भने, 'कोही पनि छुट्ने छैन'

कोरोना भाइरस संक्रमण महामारीबाट जोगिन भारतले भ्याक्सिन अर्थात खोप वितरणको योजना सार्वजनिक गरेको छ। खोपको ट्रायल चलिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोभिड भ्याक्सिन उपलब्ध हुने वितिकै हरेक नागरिकले पाउने बताएका छन्। कोही पनि वञ्चित नहुने उनको भनाई छ। ‘म देशलाई आश्वस्त गर्न चाहन्छु कि देशमा भ्याक्सिन उपलब्ध हुने