एसईई परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बिहीबारको बैठकले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

सम्बन्धित सामग्री

यसपटक पनि आन्तरिक मूल्याङ्कनबाटै एसईई

काठमाडौं, (नेस) । कोरोना संक्रमणका कारण यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कन विधिअनुसार हुने भएको छ ।गत वर्ष पनि कोरोना संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाको नतिजा सार्वजनिक गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सोमबार बसेको बैठकले आन्तरिक मूल्याङ्कनको विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको मन्त्रालयले जानकारी […]