नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिसलाई, क्रिकेटमा आर्मी पराजित

३१ भदौ, काठमाडौं । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण खाता खोलेको हो । पराजित आर्मीले रजत पदकमा चित्त बुझाएएको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद : पहिलो भएको आर्मीलाई १७२ स्वर्ण, कसको कति पदक?

पोखरा : बिहीवार सकिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा विभागिय टोली त्रिभुवन आर्मी क्लब प्रथम भयो। ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित यसपाली समेत उपाधि कब्जा गरी ह्याट्रियक पुरा गरेको छ। आर्मीले १ सय ७२ स्वर्ण, १ सय…

नवौं राष्ट्रिय खेलकुद: आर्मी सर्वाधिक स्वर्णसहित टिम च्याम्पियन

पाेखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सर्वाधिक स्वर्णसहित टिम च्याम्पियन बनेको छ। सबै प्रतियोगिताको समाप्तिसँगै आर्मीले कुल १ सय ७२ स्वर्णसहित कुल ३ सय ७१ पदक जित्दै टिम च्याम्पियन बनेको हाे। आर्मीले रजत १ सय १० र काश्य ८९ पदक जितको थियो। त्यस्तै एपिएफले ६५ स्वर्ण ७३ रजत र ८१ काश्य गरी […]

नवौं राष्ट्रिय खेलकुद : ४ गुणा १०० मिटर रिलेमा आर्मी र एपीएफलाई स्वर्ण

विभागीय टोली एपिएफको पुरुष र त्रिभुवन आर्मी क्लबको महिलामा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेको हो ।  बुधबार पोखरा रंगशालामा भएको महिला रिलेमा रमिता थारू, सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा सम्मिलित आर्मीले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।गण्डकी प्रदेशको मनिषा अधिकारी, अनिशा भण्डारी, सबिना खातुन मिया र निशा घर्ती सम्मिलित टिमले ५२.७५ सेकेन्डको समय निकाल्दै रजत जित्दा बागमतीमा जनी दुलाल, स्वागत खाइजु, प्रकृति सुवाल र लुजाल अमात

नवौं राष्ट्रिय खेलकुद : ८८ स्वर्ण जितेको आर्मी अग्रस्थानमा

काठमाडौं :  गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अग्रता कायम राखेको छ। नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिन हिजोसम्म आर्मीले ८८ स्वर्ण पदक जित्दै पदक तालिकामा अग्रता कायम राखेको हो। आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १८५ पदक हात पारेको छ।  दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य पदक सहित १०८ पदक जितेको छ। अर्को विभागीय टिम एपीएफले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक सहित कुल १२० पदक हात

नवौं राष्ट्रिय खेलकुद : ११० मिटर पुरुष हर्डल्समा आर्मीका जिवनलाई स्वर्ण

३१ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हर्डल्स ११० मिटर पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका जीवन चौधरीले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा सोमबार जीवनले निर्धारित दूरी १५.०३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत र आर्मीका रामप्रसाद थारुले १६.०० सेकेन्डसहित कांस्य जिते ।

नवौं राष्ट्रिय खेलकुद : टेवल टेनिसमा पुलिस र एपीएफलाई स्वर्ण

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी टेबुल टेनिस प्रतियोगितामा मिक्स डबल ईभेन्टमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको छ । पोखराको कोल्मा बहाकोट तमु समाजमा भएको खेलमा मिक्स डबल ईभेन्टमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले गोल्ड मेडल हात पारेको हो । मिक्स डबल ईभेन्टमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई […]

आईटीएफमा आर्मी र बागमतीलाई स्वर्ण

३० असोज, बाग्लुङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आईटीएफ तेक्वान्दोमा त्रिभुवन आर्मी र बागमती प्रदेशले थप स्वर्ण हात पारेका छन् । पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो । पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेशले रजत र महिलातर्फ आर्मीले रजत पदक जितेको छ । यसअघि एकल प्याट्रनमा आर्मीले […]

नवौं राष्ट्रिय खेलकुद : टेनिसको टिम इभेण्टमा गण्डकी र आर्मीलाई स्वर्ण

३० असोज पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेनिसको टिम इभेन्टको पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय टिम त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा भएको खेलमा नेपालको शीर्ष वरीयताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो । टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा […]

नवौं राष्ट्रिय खेलकुद :  १७ पदकसहित फेन्सिङमा आर्मी पहिलो

२८ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको फेन्सिङ प्रतियोगितामा आर्मी विजेता बनेको छ । पदक तालिका शुक्रबार सकिएको खेलमा आर्मी ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक हात पार्दै च्याम्पियन बनेको हो । बागमती प्रदेश कुल ८ पदकसहित दोस्रो भएको छ । बागमतीले ४ स्वर्ण, ३ रजत […]