काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष र बदलिँदो राजनीतिक परिस्थितिका बारेमा सम्बोधनको तयारी गर्न निर्देशन दिएको छ । पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालयको बैठकले महासभामा सहभागी हुनजाने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलगायतको कार्यदललाई अन्तरराष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा धारणा राख्ने गरी तयारी […]
४ असोज, काठमाडौं । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलबाट २० क्वीन्टलभन्दा गाँजासहित दुई जना पक्राउ गरेको छ । प्रहरीले करिब दुई हजार १०३ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डाक्नेश्वरी–६ का …
सुदूरपश्चिम। सामाजिक अर्थ व्यवस्थाका महत्त्वपूर्ण अङ्गका रुपमा रहेका सहकारी संस्थाको सुदृढीकरण र सार्वजनिक छवी सुधार गर्नतर्फ सरोकार भएका निकाय लाग्नुपर्नेमा जोड दिइएको छ। आइतबार कैलालीको धनगढीमा आयोजित सहकारी सङ्घ कैलालीको २७औँ वार्षिक साधारणसभामा परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समुन्नतिको उद्देश्यसहित स्थापित सहकारीले सोही मर्मअनुसार काम गर्नुपर्नेमा जोड दिइएको हो। सहभागीहरूले समाजमा […]
काठमाडौँ । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई हजार १०३ किलोसहित दुई जनालाई पक्राउ गरेको छ । डाक्नेश्वरी-६ का ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मङ्गल मुखियालाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । […]
Kathmandu. Yemeni rebel group Houthi has agreed not to attack America, President Donald Trump said on Sunday. However, this group allied with Iran has intensified its war against US ally Saudi Arabia, Fox News has reported.Reporter Trey Yingst of the network, who often interviews President Trump, wrote, quoting the president,...
धादिङ । भोटेकोशी नदीको बाढीले धादिङका बस्तीको सम्पर्क टुटाएको तीन सातापछि सात वटा झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माण सुरु भएको छ। पुल भत्किएपछि नदी वारपार गर्न नसक्दा किसानको उत्पादन खेतमै कुहिने, विद्यार्थी विद्यालय जान नपाउने र बिरामीलाई उपचारका लागि लैजानसमेत कठिन भएको छ। सस्पेन्सन ब्रिज डिभिजनले बाढीबाट क्षतिग्रस्त पुललाई प्राथमिकतामा राखेर निर्माण अघि बढाएको हो। […]