करिब दुईतिहाइ बहुमतका साथ प्रधानमन्त्री बनेका वालेन्द्र शाह (बालेन) को नेतृत्वमा यतिबेला काठमाडौंका खोला किनारका करिब चार हजार सुकुमवासी बस्ती हटाउने अभियान तीव्र पारिएको छ । विगतमा काठमाडौं महानगरपालिकाको मेयर हुँदा सङ्घीय सरकारको असहयोगले रोकिएको …
उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ।
१३ वैशाख, काभ्रेपलाञ्चोक । शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । शनिबार दिउँसो चार बजेबाट बन्द भएको राजमार्ग खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख …
Kathmandu. Residents of the squatter settlement along the Manohara riverbank in Bhaktapur have begun moving their belongings today as authorities prepare to deploy bulldozers to clear encroached structures. Despite yesterday's stone-pelting incident, residents are now voluntarily relocating their goods, with assistance from the Nepal Police. A heavy security presence has been maintained in the area since early this morning. On Saturday, locals had pelted stones at the bulldozer that arrived to clear the settlement. A group had previously attacked the bulldozer in Manohara, leaving police personnel injured. Although the team retreated following the local resistance, the government remains prepared to clear the...