कुलमान घिसिङ भन्छन् : लोडसेडिङ ब्युँताउने खेल सुरु भो, हामीलाई डिस्टर्ब भैरहेको छ

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले देशमा लोडसेडिङ ब्युँताउन खेल सुरु भएको बताउनुभएको छ । 
प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले केही व्यक्ति र मिडिया परिचालन गरेर  आफू र प्राधिकरणका बारेमा अनर्गल प्रचार भैरहेको र देशमा फेरि लोडसेडिङ गराउन चाहेको आरोप लगाउनुभयो । 

‘विगतमा प्राधिकरण डुबाएका व्यक्तिले अनेक हतियार प्रयोग गरेर हामीलाई काम गर्न डिस्टर्ब गरेका छन्, उज्यालो नेपाल उनीहरुलाई मन परेको छैन’, घिसिङले भन्नुभयो, ‘हामीले रातदिन नभनी देशमा उज्यालो ल्याउन लागिपरेका छन्, हामीलाई प्रहार गर्नेले विचार गरून् ।’

विगतमा ९ अर्ब घाटामा गएको प्राधिकरण अहिले नाफामा गएको भन्दै घिसिङले पहिला प्राधिकरण चुसेकाहरुले सरकारबाट अनुदान लिएर प्राधिकरण नाफामा गएको भन्ने गलत हल्ला फैलाएको पनि दाबी गर्नुभयो । 

आफूहरुको काम नागरिकले मुल्यांकन गरिरहेको भन्दै उहाँले प्राधिकरण नाफामा गएको नपचेको बताउनुभयो । प्राधिकरणका पाँचौ तहका केही कर्मचारीले केही मिडिया प्रयोग गरेर आफूविरुद्ध  नभएका हल्ला फैलाएको भन्दै उहाँले त्यस्ता कर्मचारीलाई कारबाही गर्ने बताउनुभयो । 

‘प्राधिकरणलाई ध्वस्त पार्ने गिरोहलाई एमडीले टुलुटुलु हेर्दै बस्न सक्दैन, यो चानचुने एमडी होइन, हामीलाई डिस्टर्ब गर्नेहरुको वास्तविकता पत्ता लगाएरै छाडिन्छ’, उहाँले भन्नुभयो, ‘हिजो प्राधिकरण कसरी सिध्याए भन्ने सबैलाई थाहा छ, उनीहरु पनि तानिन सक्छन ।’

आफू प्राधिकरणमा रहेसम्म पारदर्शी भएर काम गर्ने तर कसैले दादागिरी गरेमा त्यो कारबाहीको भागिदार भएरै छाड्ने उहाँले चेतावनी दिनुभयो ।
 
सम्बन्धित सामग्री

सबैले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पनि देश सुन्दर हुन्छ : कुलमान घिसिङ

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्यसँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभयो । आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको घिसिङले बताउनुभयो । सोमबार काठमाण्डाैमा विद्यार्थीहरू माझ भएको एक कार्यक्रममा ब...

उज्यालो अनलाइन

कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु सही होइन : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको बताएका छन्

नागरिक दैनिक

‘मैले काम मात्र गरेको हुँ’

‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको दैनिक १६ घण्टा सम्मको लोडसेडिङ हट्यो । नेपाल विद्युत् प्राधिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युुत् भार कटौती (लोडसेडिङ) अन्त्य हुुुन्छ भनिरहँदा लोडसेडिङ तालिका खल्तीमा बोकेर गच्छेअनुसार दियालो, मैनबत्ती, मट्टितेल, इन्भर्टर र जेनेरेटरमा अभ्यस्त नेपालीलाई सितिमिति उक्त कुरा साँचो नै लागेन । कतिसम्म भने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी पनि लोडसेडिङ मुुलुकको नियति नै भएको विश्वास गर्थे । तर उज्यालो नेपाल सम्भव भयो, लोडसेडिङ हट्यो, कुलमान ‘सेलिब्रेटी’ बन्नुभयो ।

गोरखापत्र

के भारतको बिजुलीले नै रोकिरहेको छ लोडसेडिङ ? हेर्नुस् तथ्यांक

१२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आलोचकहरुले लगाउने गरेको एउटा आरोप हो, भारतबाट बिजुली किनेर लोडसेडिङ हटाएको छ । घिसिङ अहिले आफ्नो कार्यकालको अन्तिम समयमा रहँदा फेरि यो विषय बाहिर …

अनलाइनखबर

लोडसेडिङमा संलग्न फेरि सक्रिय हुन खोजे : कुलमान घिसिङ

काठमाडौं । विगतमा अनाधिकृतरुपमा विद्युतभार कटौती गर्नेहरु पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । प्राधिकरणमा आयोजित...

राजधानी दैनिक

लोडसेडिङ गराउनेहरु फेरि सल्बलाए : कुलमान घिसिङ

२५ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी गरेका छन् । प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै उनले असन्तुष्टि …

अनलाइनखबर

यसपटक लोडसेडिङ हुन्न, तिहारलाई झिलिमिली बनाउनुहोस् : घिसिङ

काठमाडौं – यो वर्षको तिहारमा लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले भन्नुभयो, ‘ यो तिहारमा लोडसेडिङ हुन्न, गएको वर्षको भन्दा राम्रो अवस्थामा छौँ, सबै व्यवस्थापन मिलायौँ, सप्लाई र उपकरण को समस्या छैन ।&rsquo...

उज्यालो अनलाइन

प्रशारण लाइनको क्षमता कमजोर भएकाले लोडसेडिङ भयो : कार्यकारी प्रमुख घिसिङ

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत प्रशारण लाइनको क्षमता कमजोर भएकाले लोडसेडिङको समस्या देखिएको जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्रशारण लाइनको क्षमता  कमजोर भएकाले समाप्त भइसकेको लोडसेडिङको समस्या बल्झिएको बताउनुभएको हो । बिहीबार काठमाडौंमा आयोजित ए...

उज्यालो अनलाइन