माइतीघरमा सुशासन पार्टीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघर मण्डलामा शनिबार सुशासन पार्टीका नेता–कार्यकर्ताले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘सरकारी र सार्वजनिक सम्पत्ति किनबेच र भाडामा दिने काम बन्द गर’, ‘महँगी नियन्त्रण गर’, ‘जागौँ नेपाली, उठौँ नेपाली, भ्रष्टाचार र बेथितिको विरुद्ध जुटौँ नेपाली’, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’, […]

सम्बन्धित सामग्री

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल काठमाडौंमा

चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार नेपाल भ्रमणमा आइपुगेको छ । पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको हो । माओवादीको औपचारिक निमन्त्रणामा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल...

आमनिर्वाचनमा पार्टीको हैसियत

एकल पार्टीको अस्तित्व, हैसियत र बुतामा निर्वाचन लड्ने हिम्मत किन हरायो र गठबन्धनको लहर चल्यो? वर्तमानको जल्दोबल्दो यस्तो प्रश्नले हामीलाई विगत एकपटक फर्केर हेर्न लगाउँछ।...

भीम रावल भन्छन्– म पार्टीको सम्पर्कमै छु

नेकपा एमालेका नेता भीम रावलले आफु पार्टीको सम्पर्कमै रहेको प्रष्टिकरण दिएका छन् । सोमबार साँझ नेकपा  एमाले सुदूरपश्चिमका नेताहरुले रावल पार्टीको सम्पर्कमै नरहेकाले उनको उम्मेदवारीबारे विकल्प सोच्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । तर, रावलले भने आफु पार्टीको सम्पर्कमा नरहेको भन्ने अभिव्यक्ती गलत भएको भन्दै अहिले पनि आफु अछाम निर्वाचन क्षेत्र नम्बर १ का विभिन्न कार्यक्रममा सहभागी भइरहेको रातोपाटीलाई बताए । ‘म अहिले पनि अछाममा पार्टीकै कार्यक्रममा छु । पार्टीको जिम्मेवारी

बाबुरामले टुङ्ग्याए नयाँ पार्टीको नाम

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कारबाहीमा परेका जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी गठनको प्रक्रिया अगाडि बढाएका छन् । नयाँ पार्टीको नाम टुङ्गो लागे पनि सो पार्टीको अध्यक्ष पदको बारे भने अझै अन्योल रहेको छ । भट्टराई पक्षका नेता गङ्गा श्रेष्ठका अनुसार नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहने भएको छ । दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक पार्टीलाई संशोधन गरी नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ नाम राखिएको बताइएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन प्रतिवद्धतापत्र सार्वजनिक

बुधवार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।...

एमसीसीबारे पार्टीको धारणा फेरिएको छैन : महरा

बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले परिमार्जन नगरी एमसीसी अगाडि बढाउन हुन्न भन्ने पार्टीको आधिकारिक धारणा रहेको बताए ।

पार्टीको नेतृत्व सहमतिमा : ईश्वर पोखरेल

काठमाडौं, मंसिर १ । नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले पार्टीको नेतृत्व सहमतिमा निर्माण हुने बताउनु भएको छ । महासचिव पोखरेलले पार्टीको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानल नबन्ने दावी समेत गर्नु भयो । बुधबार काठमाडौंमा आयोजित ‘पार्टीको १० आंै राष्ट्रिय महाधिवेशन जनपरिचालन अभिमूखिकरण’ कार्यक्रममा उहाँले नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानलको लिष्ट […]