अमेरिकी राष्ट्रपति ट्रम्पले दिए मेक्सिकोसँगकाे सीमा बन्द गर्ने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोले अवैधानिक रुपमा हुने आप्रवासन नरोकेमा अमेरिकाले आफ्नो दक्षिणी सीमा आगामी हप्ता बन्द गर्ने चेतावनी दिएका छन् । 

फ्लोरिडामा संवाददाताले सोधेको प्रश्नको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘म मजाक गरिरहेको छैन, यसको मतलब पूरा कारोबारबाट हुनसक्छ ।’ ट्रम्पको यो कदमले दुवै देशको आर्थिक अवस्था प्रभावित हुन सक्ने विश्लेषकहरुले बताएका छन् ।  

‘हामी यसलाई लामो समयसम्म बन्द गर्छाैं’, राष्ट्रपति ट्रम्पले भने । डोनाल्ड ट्रम्प मेक्सिको भएर अवैध रुपमा भित्रिने आप्रवासीलाई रोक्नका लागि पछिल्लो दुई वर्षदेखि मेक्सिको सीमानामा पर्खाल लगाउनुपर्ने कुरा उठाउँदै आएका छन् । 

पछिल्लो महिनामात्र ७६ हजारभन्दा बढी आप्रवासीहरुलाई अवैधानिक रुपमा अमेरिकामा छिरेको भन्दै हिरासतमा लिइएको थियो । यो संख्या पछिल्लो १२ वर्षको अन्तरालमा सबैभन्दा धेरै हो । 

 

सम्बन्धित सामग्री

राष्ट्रपति ट्रम्पलाई हटाउने पक्षमा नरहेको अमेरिकी उपराष्ट्रपति पेन्सको जवाफ

काठमाण्डाै – अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त नगर्ने बताएका छन् । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले २५ औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पठाएको पत्रको जवाफमा उपराष्ट्रपति पेन्सले आफू त्यसको पक्षमा नरहेको जानकारी गराएका समा...

उज्यालो अनलाइन

चीनसँग सबै सम्बन्ध तोड्न सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सबै सम्बन्ध तोड्न सक्ने चेतावनी दिएका छन्। चीनको बुहानबाट फैलिएको भाइरसलाई लिएर ट्रम्पले चीनको आलोचना गर्दै आएका छन्। विश्व नै भाइरससँग जुधिरहेको बेला ट्रम्पले चीनसँगको सम्बन्ध तोड्न सक्ने बताएका हुन्। 'हामी धेरै नै गर्न सक्छौं। हाम्रा सबै सम्बन्ध पनि तोड्न सक्छौं'।' राष्ट्रपति ट्रम्पले फक्स बिजनेसलाई

पहिलो पोस्ट

के ट्रम्पले मेक्सिकोसँगको सीमा बन्द गर्लान्

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने चेतावनी दिएका छन्। मेक्सिकोको जवाफ के छ?

बीबीसी नेपाली

मेक्सिकोतर्फको सीमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिनु भएको बताइएको छ ।

कारोबार दैनिक

मेक्सिकोतर्फको सीमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको धम्की :: Pahilopost.com

मेक्सिको: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिएका छन्।  अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा शान्ति सुरक्षामा बाधा पुगेको भन्दै ट्रम्पले सो चेतावानी दिएको समाचारमा जनाइएको छ।   साथै अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको व्यापारसमेत बन्द

पहिलो पोस्ट

इरानसँग व्यापार नगर्न ट्रम्पको चेतावनी

२२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ब्यापार नगर्न अन्य देशहरुलार्इ कडा चेतावनी दिएका छन् । अमेरिकाले इरानमाथि फेरि प्रतिबन्ध लगाएपछि ट्रम्प कडा रुपमा प्रस्तुत भएका हुन् । 'इरानसँग व्यापार गरिरहेका जो कोहीले पनि अमेरिकासँग व्यापार गर्ने छैनन्' राष्ट्रपति ट्रम्पले टि्वट गरेका छन् । अमेरिकाले इरानमाथि लगाएको नयाँ प्रतिबन्ध सोमबार …

अनलाइनखबर

एकैदिनमा बोली फेर्दै यू टर्न लिए ट्रम्पले :: Pahilopost.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियाले २०१६ चुनावमा हस्तक्षेप गरेको गुप्तचर विभागको आरोप सही भएको बताएका छन्।  एक दिनअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपको बचाउ गरेका थिए। फिनल्यान्डमा रसियाका राष्ट्रपति भ्लादमिर पुटिनसँगको शिखर वार्ताका क्रममा ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीले

पहिलो पोस्ट

सिरियामा मिसाइल आक्रमण गर्ने ट्रम्पको धम्की, तयार रहन रसियालाई चेतावनी

२८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा मिसाइल आक्रमण गर्ने भन्दै तयार रहन रसियालाई चेतावनी दिएका छन् । अघिल्लो हप्ता सिरियामा रासायनिक हमलाको आरोप लगाउँदै ट्रम्पले त्यसको जवाफमा मिसाइल आक्रमण गर्ने चेतावनी दिएका हुन् । ट्विटरमार्फत ट्रम्पले रसियालाई सिरियाली राष्ट्रपति बसर अल असदसँग मित्रतापूर्ण सम्बन्ध नराख्न पनि आग्रह गरेका …

अनलाइनखबर