सुरु भयो लगानी सम्मेलनः प्रधानमन्त्रीको घोषणा, 'स्वदेशी सरह विदेशी उद्योगलाई संरक्षण' :: Pahilopost.com

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुई तिहाइ बहुमतसहितको सरकारलाई नेतृत्व गरिरहेकाले विदेशी लगानीको संरक्षण र नाफाको ग्यारेन्टीका लागि प्रतिबद्ध रहेको बताएका छन्। करिब ७०० जना विदेशी पाहुनाहरूलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले नेपाली लगानी सरह नै विदेशी लगानीको पनि संरक्षण र सहुलियत दिने प्रतिबद्धता जनाए। प्रधानमन्त्री ओलीले शुक्रबार लगानी सम्मेलन