त्रिवेणी कप फुटबल प्रतियोगिता पुसमा हुने

गतवर्ष कोरोनाका कारण स्थगित भएको त्रिवेणी कप फुटबल प्रतियोगिता आगामी पुस महिनामा हुने भएको छ । बेंसीशहरस्थित त्रिवेणी युवा क्लवले सहजी रंगशालामा २९ औँ त्रिवेणी कप फुटवल प्रतियोगिता आयोजना गर्ने निर्णय...

सम्बन्धित सामग्री

बेंसीसहरमा त्रिवेणी कप फुटबल प्रतियोगिता सुरु

गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप फुटबल प्रतियोगिताको ३१ औं संस्करण लमजुङ सदरमुकाम बेंसीसहरमा बिहीबारबाट सुरु भएको छ ।

त्रिवेणी कपको उपाधि रोड्स रामपुर चितवनको पोल्टामा

लमजुङको बेंसीसहरमा आयोजित ३०औँ राष्ट्रव्यापी त्रिवेणी कप फुटवल प्रतियोगिताको उपाधि  चितवनको रामपुर फुटबल क्लब रोड्स रामपुरले उचालेको छ ।  मंगलबार भएको फाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै...

त्रिवेणी कप : फाइनलमा आज बागमती र  सेन्ट्रल कलेज रोड्स भिड्ने

लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३० औँ त्रिवेणी कप फुटवल प्रतियोगिताको फाइनलमा आज बागमती युवा क्लब सर्लाही र सेन्ट्रल कलेज रोड्स रामपुर भिड्ने भएका छन्  ।सोमबार भएको पहिलो सेमिफाइनलमा बागमतीले सामना...

सामना र समाज कल्याण त्रिवेणी कपको सेमिफाइनलमा

लमजुङको  सदरमुकाम बेसीशहरमा जारी ३०औँ त्रिवेणी कप फुटबल प्रतियोगितामा आइतबार दुई टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।  सामना युवा क्लब तुरतुरे तनहुँ र समाज कल्याण युवा क्लब काठमाडौँ  सेमिफाइनलमा प्रवेश गरेका...

प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई अघि बढाउँदैछः मुख्यमन्त्री पोखरेल

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले खेलकुदको महत्त्वलाई बुझेर खेलकुद मन्त्रालय नै बनाएर यस क्षेत्रको विकासलाई अघि बढाइरहेको बताएका छन् । आज लमजुङ बेँसी सहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा २९ औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रममा उनले प्रदेशलाई खेलकुदको ‘हब’ बनाउन चाहेको बताए । प्रदेश सरकारले खेललाई […]

त्रिवेणी कप फुटबलको उपाधि बुद्ध युवा क्लबलाई

काठमाडौं, पुष २१ । बुद्ध युवा क्लबले २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लमजुङको बेसीसहरमा बुधबार भएको फाइनलमा श्री भगवती क्लबलाई २-० ले हराउँदै बुद्ध च्याम्पियन बनेको हो । बुद्धलाई च्याम्पियन बनाउन सन्दीप राना मगर र राम्से यान्निकले एक एक गोल गरे । उपाधिसँगै बुद्धले ५ लाख नगद प्राप्त गरेको छ […]

त्रिवेणी कपको उपाधि बुद्ध युवा क्लबलाई

२१ पुस, बेसीसहर । बुद्ध युवा क्लबले २९औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लमजुङको बेसीसहरस्थित सहजी खेल मैदानमा बुधबार भएको फाइनलमा श्री भगवती क्लबलाई २-० ले हराउँदै बुद्ध च्याम्पियन बनेको हो । बुद्धको जितमा सन्दीप राना मगरले १३औं मिनेट र यान्निक अबदोउलाले १५औं मिनेटमा गोल गरे । गोलकर्ता सन्दीप राना मगर नै […]

आयोजक त्रिवेणी र समाजकल्याण युवा क्लब काठमाडौं सेमिफाइनलमा

लमजुङमा जारी २९औँ त्रिवेणी कप फुटबल प्रतियोगितामा आयोजक त्रिवेणी युवा क्लब बेंसीसहर र समाज कल्याण युवा क्लब काठमाडौं सेमीफाइनलमा प्रवेश गरेका छन् । बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा सोमबार पहिलो खेलमा...

लमजुङमा त्रिवेणी कप फुटबल सुरु

लमजुङ (हाम्रो खेलकुद) – जिल्लाकै सर्वाधिक पुरस्कार राशिको २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको सोमबारदेखि शुरु भएको छ । लमजुङको सदरमुकाम बेंसीशहरस्थित सहजी खेल मैदान हुने त्रिवेणी कपको सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, संविधान सभा सदस्य तथा पुर्व सांसद जमिन्द्रमान घलेले एक कार्यक्रमकाबीच उद्घाटन गरे । सोमबारको मैत्रीपूर्ण खेलमा […]

त्रिवेणी कपको पुरस्कार राशि ५ लाख

लमजुङको सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिताको पुरस्कार राशी वृद्धि भएको छ । हरेक वर्ष तमु ल्होसारको अवसरमा आयोजना हुने राष्ट्रव्यापी त्रिवेणी कपको २९ औं श्रृंखलामा पुरस्कार राशि ५ लाख पु-याएको क्लवले जनाएको हो ।उपयुक्त खेल मैदानको अभावमा पनि जिल्लामा राष्ट्रव्यापी खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले शनिबार सदरमुकाम बेंसीसहरमा पत्रकार सम्मेलन […]