विराजभक्त श्रेष्ठ : विवेकशीलमा विवादपछि स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा प्रतिस्पर्धा

काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका विराजभक्त श्रेष्ठ पहिला विवेकशील साझा पार्टीमा थिए । उनी २०७४ सालको निर्वाचनअघि उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा लागे । २०७२ सालको महाभूकम्पपछि श्रेष्ठ राहत र उद्धार अभियानमा संलग्न भए । त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र उद्धार अभियानसँगै मुस्ताङ र बर्दिवास जिल्लामा […]

सम्बन्धित सामग्री

नेपालको राजनीति र भिजन जोकरजस्ताे छ: विराजभक्त श्रेष्ठ

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालको राजनीति र भिजन जोकर भएको बताएका छन्। नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको नागमती ड्याम परियोजनाका चुनौती र सम्भावना अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हाम्रो राजनीति र भिजन कस्तो जोकर छ भने भएको नदी मारेर कहिले मेलम्ची भन्ने त कहिले नागमती ड्याम भन्ने तर […]

युवा सांसदमा विराजभक्त र महेश बर्तौला आसलाग्दा नेता

सर्वेक्षणका सहभागीले रास्वपा नेता विराजभक्त श्रेष्ठ युवा सांसदमध्ये सबैभन्दा लोकप्रिय भनेका छन् । रास्वपा नेता श्रेष्ठलाई उत्तरदातामध्ये २७ दशमलव ६ प्रतिशतले आसलाग्दो नेता भनेका छन् ।

विद्यालयमा राजनीतिक गतिविधि बन्द गरियाेस्: विराजभक्त श्रेष्ठ

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले शैक्षिक संस्थामा राजनीतिक दलका भ्रातृ सङ्गठनको गतिविधि बन्द गर्नुपर्ने बताउनुभएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य श्रेष्ठले शैक्षिक संस्थामा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनका गतिविधि बन्द हुनुपर्ने बताउनुभएको हो । उहाँले माध्यमिक तहको विद्यालयमा दलहरूले गर्ने गतिविधि बन्द नभएमा त्यहाँ पनि विद्रोह हुने चेतावनी दिनुभयो । उहाँले राजनीतिक दलहरूलाई विद्यालयमा भातृ सङ्गठनहरुको राजनीति बन्द गराउन अनुरोध पनि गर्नुभयो । उहाँले भन्...

रास्वपाको उपनेता चुनिए विराजभक्त श्रेष्ठ

८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेतामा विराजभक्त श्रेष्ठ चुनिएका छन् । बसुन्धारास्थित पार्टी कार्यालयमा आइतबार बसेको संसदीय दलको बैठकले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित श्रेष्ठलाई उपनेताको जिम्मेवारी दिएको हो । यस्तै समानुपातिक सांसद सन्तोष परियारलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछाने […]

काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी १० हजार १ सय ५ मत ल्याई विजयी भएका हुन् ।

काठमाडौं-८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित

७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले १० हजार १०५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत […]

काठमाडौँको ‘कोर एरिया’बाट उदाएका विराजभक्त

काठमाडौँ : विराजभक्त श्रेष्ठ काठमाडौँ उपत्यकामा सुनिएको एक नाम हो, जुन नयाँ थिएन । तर धेरै पुरानो भने होइन । त्यही नामले नेपालमा उदाउँदो रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी ‘घण्टी’को खाता खोलेको छ । बहालवालामन्त्री जीवनराम श्रेष्ठ र स्वतन्त्र तथा वैकल्पिक शक्ति बोकेका सुमन सायमीलाई हराउँदै विराजभक्त श्रेष्ठ काठमाडौँ ८ बाट विजयी भएका छन् । […]

काठमाडौँ-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ उठ्ने

काठमाडौँ । बागमती प्रदेश सभाका पूर्वसदस्य विराजभक्त श्रेष्ठ काठमाडौँ-८ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जाल फेसबुकमा मतदानबाट उम्मेदवार छनोट गर्दा श्रेष्ठ चयन भएका हुन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालिन विवेकशील साझा पार्टीबाट श्रेष्ठ समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले काठमाडौँमा भएको गुठी विधेयक विरुद्धको आन्दोलन, […]

विराजभक्त श्रेष्ठ काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठ्ने

१४ असोज, काठमाडौं । बागमती प्रदेश सभाका पूर्वसदस्य विराजभक्त श्रेष्ठ काठमाडौं–८ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जाल फेसबुकमा मतदानबाट उम्मेदवार छनोट गर्दा श्रेष्ठ चयन भएका हुन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालिन विवेकशील साझा पार्टीबाट श्रेष्ठ समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले काठमाडौंमा भएको गुठी विधेयक […]