सांस्कृतिक विविधता नेपालको पहिचान : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन। ग्याल्बो ल्होसारको उपलक्ष्यमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्।    प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा ...