पूर्वअर्थमन्त्री भारतमोहन अधिकारीको निधन

१८ फागुन, काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।

अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

अधिकारीका श्रीमती र तीन छोरी छन् ।

सम्बन्धित सामग्री

लोकप्रिय नेता भरतमोहन अधिकारीको यस्तो थियो राजनीतिक जीवन

काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ  । ह्याम्स अस्पतालका निर्देशक डाक्टर भाष्करराज पन्तका अनुसार ८३ वर्षीय अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको हो  । एक पटक भौतिक पूर्वाधार तथा ...

नेपाल आज

रहेनन् बुढाबुढीलाई भत्ता दिने नेता

१८ फागुन, काठमाडौं । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिबार निधन भएको छ । अधिकारी तीनै हुन्, जसले ०५२ सालमा पहिलो कम्युनिस्ट सरकार हुँदा बुढाबुढीलाई भत्ता दिन सुरु गरेका थिए । त्यसबेला १०० रुपैयाँबाट सुरु …

अनलाइनखबर

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाण्डौ – नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८४ वर्षको उमेरमा शनिबार निधन भएको छ ।  २१ दिनदेखि आईसीयूमा उपचार गराइरहनुभएका नेता भरतमोहन अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको पार्टी सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।  पूर्व उपप्रधानमन्त्री अधिकारीलाई ...

भरतमोहन अधिकारी अस्पताल भर्ना

काठमाडाैं । एमाले नेता तथा पुर्वअर्थमन्त्री भरतमोहन अधिकारी काठमाडौंको नख्खु स्थित मेडासिटी अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।   उलाई हर्नियाका अप्रेशनका लागि भर्ना गरिएको...

Nepal Aaja

भरतमोहन अधिकारी अस्पताल भर्ना - Naya Patrika

एमाले नेता तथा पुर्वअर्थमन्त्री भरतमोहन अधिकारी काठमाडौंको नख्खु स्थित मेडासिटी अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । उलाई हर्नियाका अपे्रशनका लागि भर्ना गरिएको उनको छोरी लिमा अधिकारीले बताइन् । अप्रेशन...पूरा पढ्नुहोस् »

Naya Patrika

एमाले नेता भरतमोहन अधिकारी अस्वस्थ

नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि अधिकारीलाई शुक्रबार

Annapurna Post