जलवायु सम्मेलनमा महारानी एलिजावेथ उपस्थित नहुने

बेलायती महारानी एलिजावेथ स्कटल्यान्डको ग्लासगोमा हुने सिओपी२६ जलवायु सम्मेलनमा उपस्थित नहुने भएकी छिन् । डाक्टरहरुले आराम गर्नुपर्ने सुझाव दिएकाले उनले सम्मेलनमा सहभागी नहुने निर्णय लिएकी हुन् । स्वास्थमा समस्या देखिएपछि गत बुधबार ९५ वर्षीय महारानी उत्तरी आयरल्यान्डको भ्रमण स्थगित गरेर अस्पताल गरेकी थिइन् । मंगलबारदेखि उनले फेरि आफ्नो काममा सक्रियता देखाएकी छिन् । उनले भिडियोमार्फत राजदूतहरुसँग बैठक पनि गरेकी छिन् । यद्यपी ग्लासगोमा हुने सम्मेलनमा उनी सहभागी हुन नसक्ने बुकिंगह््याम दरब

सम्बन्धित सामग्री

चार्ल्स बने बेलायतका राजा

लण्डन । बेलायतमा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् । ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजावेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिस सिंहासनको उत्तराधिकारी थिए । उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बनेका […]