प्रधानमन्त्री आज पोखरा जाँदै

काठमाडौं, पुस १७ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा जाँदैछन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन्। प्रधानमन्त्री बिहान ११ बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले बताए। उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा जाने कार्यक्रम […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहाल पोखरा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घटनाबारे जानकारी लिन आज पोखरा जाने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि उनी विमान दुर्घटनास्थल पोखरा जान लाग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। “अहिले मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ, बैठकपछि प्रधानमन्त्री पोखरा जाने कार्यक्रम छ”, उनले भने, “सम्भवत् प्रधानमन्त्री दुर्घटनास्थलमा समेत पुग्नुहुनेछ ।” प्रधानमन्त्रीका […]

एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदैछन्। पोखरामा आयोजना हुने नेकपा एमालेको निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न अध्यक्ष ओली पोखरा जान लागेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।  पोखरा सभागृहमा हुने उद्घाटन सत्रमा अध्यक्षले सम्बोधन गर्ने कायक्रम रहेको गुरुङले बताए। उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ।

राष्ट्रपति भण्डारी पोखरा जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा जाने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा पुग्ने छिन् । पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नेछिन् । आज उनी ग्राण्डमै बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । राष्ट्रपति भण्डारी मंगलबार बिहान विन्ध्यवासिनी मन्दिरको […]

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज पोखरा जाँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज पोखरा जाँदै छन् । त्यहाँ उनले पाँच दलीय गठबन्धनले गर्ने संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बिहान १० बजे प्रचण्ड पोखरा जाने बताए । हिजो प्रचण्डले मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिका र सांस्कृतिक नगरी मिथिला नगरपालिकामा आयोजित […]

नेकपा एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

काठमाडौं । पूर्व-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पोखरा जाँदै हुनुहुन्छ । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि उहाँ आज शुक्रबार बिहान ११ बजे पोखरा जाने कार्यक्रम रहेको नेकपा एमालेका कार्यालय सचिन शेरबहादुर तामाङले ईमेजखबरलाई बताउनुभएको हो । उहाँका अनुसार अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको बताउनुभयो ।

एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज अहिले केही बेरमा पोखरा जाँदै हुनुहुन्छ । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज ११ बजे पोखरा पुग्ने एमाले गण्डकीका उपसचिव रश्मि आचार्यले जानकारी दिए । ‘उहाँ ११ बजे पोखरा आएर साढे २ बजे फर्किने कार्यक्रम छ । एमसीसीले विकास गरेको पछिल्लो […]

जोमसोमबाट पोखरा जाँदै गरेको जिप दुर्घटना, ५ जना घाइते

मुस्ताङ, ६ मंसिर । मुस्ताङमा आज बिहान जिप दुर्घटना भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने म्हन्सिङ खोला नजिकै ग १ ज ७७०३ नम्बरको जिप दुर्घटना भएको हो । जोमसोमदेखि पोखरातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पोखरा काडेका चालक भिजन बिक, ताप्लेजुङकी कल्पना श्रेष्ठ, […]

प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) पोखरा जाने भएका छन्। गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम लगायतमा भाग लिन प्रधानमन्त्री देउवा आज पोखरा जान लागेका हुन्। देउवा गत असार २९ मा प्रधानमन्त्री भएका थिए। प्रधानमन्त्री भएपछि पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुन आज देउवा पोखरा जान लागेका हुन्। आज बिहान प्रधानमन्त्री देउवा […]

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै हुनुहुन्छ । पोखरामा उहाँले गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै पार्टीको प्रदेशस्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन पनि गर्ने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । यसअघि हिजो प्रधानमन्त्री ओली ‘नेपाल-चीनमैत्री औद्योगिक पार्क’ शिलान्यास गर्न गृहजिल्ला झापा जानु भएको थियो । झापाको कमल गाउँपालिकामा भएको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाउन प्रचण्...

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन्। शनिवार जनसभाको मिति तय भए पनि उक्त कार्यक्रम रद्द भएको थियो। आइतवार प्रधानमन्त्री ओली गृह जिल्ला झापा पुगे। लगत्तै उनी आज पोखरा निस्कन लागेका हुन्। पोखरामा प्रधानमन्त्री ओलीले प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी ओलीले आजै प्रदेश प्रशिक्षण…