धर्म सन्तानको नाममा १ सय ४९ जना बालबालिकालाई गैरकानुनी रुपमा विदेश पुर्याइयो

काठमाण्डाै - नेपालबाट धर्म सन्तानको नाममा बालबालिकालाई गैरकानुनी रुपमा विदेश पुर्याएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनले धर्म सन्तानका नाममा १ सय ४९ जना बालबालिकालाई गैरकानुनी रुपमा विभिन्न देशमा पुर्याइएको देखाएको छ । २०६७ सालमा तत्कालीन महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले अन्तरदेशीय धर्मपुत्र/धर्मपुत्री व्यवस्थापन समिति बनाएर १८ देशमा धर्मपुत्र/धर्मपुत्री पठाउन सक्ने व्यवस्था गरेको थियो । तर मुलुकी देवानी संहिता २०७४ लागू भइसकेपछि विदेशी नागरिकले नेपाली बालबालिकालाई धर्...

सम्बन्धित सामग्री

कोरोना अपडेट : आज ४९ जना संक्रमित भेटिँदा २३ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ४९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यो अवधिमा २ हजार ३१२ जनामा गरिएको परीक्षणमा ४९ जना कोभिड संक्रमित थपिएका हुन्। यही समयमा २३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५७५ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। यस्तै आज १५ हजार ४१९ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।

राप्रपामा पार्टी छाडेर जान लागेकाहरु समेटेर ४९ जना केन्द्रीय सदस्य थप

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिमा ४९ जना मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले आज ४९ जनालाई केन्द्रीय सदस्य मनोनित गर्नुभएको हो । यसअघि यसअघि राप्रपा छोडेर राप्रपा नेपालमा गएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ पनि राप्रपा फर्केसंगै केन्द्रीय सदस्यमा मनानित हुनुभएको छ । त्यसै गरी पूर्वमन्त्रीहरु जगत गौचन र रामचन्द्र राय पनि राप्रपाको …

धादिङमा एक महिनामा भेटिए ४९ जना डेङ्गुका बिरामी

काठमाडौं : धादिङ  जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन्। पछिल्लो एक महिनाको अवधिमा जिल्लामा ४९ जना डेङ्गुका बिरामी पहिचान भएका हुन्। परीक्षण गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६ जना, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुईजना र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना गरि ४९ जनालाई डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो। पोथी लामखुट्टेले टोकेर सङ्क्रमण…

बढ्न थाले कोरोना संक्रमित, आज ४९ जना थपिए

काठमाडौं, ९ असार । पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए पछिल्लो २४ घण्टामा ४९ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, १२ जनाले कोरोना जितेका छन् ।

नि:शुल्क मुटुरोग उपचार शिविरमा शल्यक्रिया गर्नुपर्ने ४९ जना बिरामी पहिचान

म्याग्दीको बेनीमा शनिबार सम्पन्न नि:शुल्क मुटुरोग उपचार शिविरमा शल्यक्रिया गर्नुपर्ने ४९ जना बिरामी पहिचान भएको छ।...

थप १९ जनामा काेराेना पुष्टि, ४९ जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार सात सय १५ जनाको नमुना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यही अवधिमा ४९ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाै छैन । अहिले नेपालमा पाँच सय २० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।  यसैबीच पछिल्लो २४ घण्टामा ५६ हजार सात सय ३५ जनाले कोरोना भाइरसविरुद्धको ...

४९ जना सहसचिवको सरुवा, को कहाँ?

काठमाडौं : सरकारले सहसचिवहरुको सरुवा गरेको छ। सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस्तरीय निर्णयबाट ४९ जना सहसचिवहरुको सरुवा भएको हो। सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) अन्तर्गत नेपाल प्रशासन सेवाका सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लगिएको छ। सोही पदका देवराज जोशीलाई राष्ट्रिय महिला आयोग…

एकै पटक ४९ जना सह-सचिवको सरुवा (सूचीसहित)

९ मंसिर, काठमाडौं । सरकारले ४९ जना सह-सचिवको सरुवा गरेको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयर अनुसार ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) कै सहसचिव […]

यात्रु ठग्ने ४९ जना ट्याक्सी चालकलाई कारबाही

काठमाण्डाै – यात्रु ठग्ने ४९ जना ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज बुधवार एकै दिन ४९ जना चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, मिटर बिगार्ने लगायतका कसुरमा उनीहरू कारबाहीमा परेका ट्राफिक प्रहरीको भनाइ छ ।

दाउन्नेको बाँसखोलामा बस खस्दा ४ जनाको मृत्यु, ४९ जना घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने ४९ जना घाइते भएका छन् । आज विहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो ।काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको ४ जना मध्ये २ जनाक