ललितपुरको महालक्ष्मी नगरपालिकाबाट सुन र ल्यापटप चोरी

 ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित वचु हाइटबाट ४ लाख ५० हजार मुल्य बराबरको सुन, ल्यापटप र मोवाइल चोरी भएको छ ।  वचु हाइटस्थित सोनाम तामाङको घर र उनको घरमा डेरा गरेर बस्ने दोलखा घर भएकी लक्ष्मी तामाङको कोठाबाट चोरी भएको हो । सोमबार साँझ ८ बजे घरमा कोही नभएको मौकामा ३ तोला सुनका गहना, ल्यापटप र मोवाइल चोरी भएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए । घरका मान्छे कामबाट नफर्केको मौकामा चोरले सामान चोरी गरेको थियो । सुनबाहेक दुईवटा ल्यापटप र मोवाइल चोरी