सरकारले देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा घातक रोगविरुद्ध ९ प्रकारका खोपहरू पूर्ण रूपमा निःशुल्क प्रदान गर्दै आएको छ। प्रधानमन्त्री कार्यालयको सन्देशमा भनिएको छ, 'आफ्ना बालबालिकाको खोप कार्ड नियमित हेर्नुहोस् र कुनै पनि खोप छुटेका छन् भने तुरुन्त नजिकैको स्वास्थ्य केन्द्रमा गएर लगाउनुहोस्।'
दैनिक प्रयोगलाई लक्षित गर्दै ल्याइएको यो स्मार्टफोनले टिकाउपन, सहज प्रदर्शन र लामो समय टिक्ने ब्याट्री क्षमताको सन्तुलित संयोजन प्रदान गर्ने कम्पनीले जनाएको छ।
काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले किसानहरूले सहज रुपमा मल पाउने अवस्था सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रोपाइँका समयमा किसानहरूले हरेक वर्ष मल अभावको समस्या भोग्ने गरेको भन्दै यसवर्ष सहज रुपमा मल पाउने अवस्था सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो । कृषकको माग अनुसार रासायनिक […]
काठमाडौं- यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई सोधेँ ।जवाफ आयो, ‘उ त्यहाँनिर ।’ मैले पत्ता लगाउन सकिन र फेरि सोधेँ । अर्को पटक मुखैमा नहेरी उनले फेरि उ क्या त्यहीँनिरै भने । मैले दोस्रो पटक पनि देखिन । तेस्रो पटक सोध्दा ती अस्पतालका कर्मचारीले झर्किँदै भने, ‘ओ बहिनी के हो ? कान सुनिँदैन कि क्या […]
Pokhara. As the government begins preparations to clear squatter settlements in Kathmandu, anxiety has spread among similar communities in Kaski. Thousands of families who have occupied public land for years without legal land titles are now living in fear.According to data from the National Land Commission, Kaski, approximately 25,000 households—comprising landless squatters, landless Dalits, and unmanaged settlers—have applied for land ownership certificates. The highest number of formal applications originated from Constituency No. 1.In Kaski Constituency No. 1 alone, 9,545 families have submitted applications to the commission. Similarly, there are 5,614 families in Constituency No. 2 and 5,413 in Constituency No....