ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विष्फोट, चार जनाको घटनास्थलमै मृत्यु

मंगलबजारमा रहेको लक्ष्मीकृष्ण ताम्राकारको घरमा शुक्रबार साँझ ग्यास सिलिण्डर विष्फोट हुँदा चार जनाको मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

सम्बन्धित सामग्री

खिचडी महोत्सवमा ग्यास पड्किँदा एकजनाको मृत्यु, दुई घाइते

रुपन्देही । कपिलवस्तु वाणगंगा नगरपालिकाको माघी तथा खिचडी महोत्सवमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । वाणगंगा वडा नं. ९ कपिलधाममा सञ्चालित महोत्सवमा बेलुनमा भर्ने ग्यास सिलिण्डर विष्फोट भएको स्थानीयले जनाएका छन् । विष्फोटमा परि बेलुन व्यापारी वाणगंगा नगरपालिका वडा नम्बर ८ सिसहनियाका ६५ वर्षीय नासिर मोहम्मदको मृत्यु […]

पाकिस्तानमा ग्यास सिलिण्डर विष्फोट हुँदा १२ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको लासबेला जिल्लाको एक बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार लासबेलाको बेला क्षेत्रमा अवस्थित ग्यास भर्ने पसलमा सिलिण्डरमा ग्यास भर्ने क्रममा विष्फोट हुँदा उक्त हताहति भएको हो । विष्फोटसँगै पसल वरपर भीषण आगो लागेको थियो । आगोमा परी २५ जना घाइते भएका तथा ती मध्ये १२ जनाको मृत्यु भएको हो । घाइेतहरूलाई तत्काल दक्षिण बन्दरगाह शहर कराँचीको सिभिल अस्पताल भर्ना

पाकिस्तानमा ग्यास सिलिण्डर विष्फोट हुँदा बाह्र जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको लासबेला जिल्लाको एक बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर विष्फोट : ३ बालबालिकाको मृत्यु

बाह्रबिसे : सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास सिलिण्डर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास लिक भएर विष्फोट भएपछि मिनबहादुर तामाङको घर दनदनी बलेको थियो। दनदनी बलेको घरमा तामाङका १० वर्षीय छोरा इशाक, मिनबहादुरका भाइ कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङकी अढाइ वर्षीया छोरी दिव्याको घरभित्रै जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहले जानकारी दिए।&

ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विष्फोट, चार जनाको घटनास्थलमै मृत्यु

मंगलबजारमा रहेको लक्ष्मीकृष्ण ताम्राकारको घरमा शुक्रबार साँझ ग्यास सिलिण्डर विष्फोट हुँदा चार जनाको मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

जनकपुरधाममा ग्यास सिलिण्डर विष्फोट, एकको मृत्यु, दुर्इ घाइते

२ कात्तिक, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अपरान्ह ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु …

जनकपुरमा सिलिण्डर विष्फोटः एकको मृत्यु, २ जना घाइते

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ ...