अमेरिकामा घरको आपूर्ति सुधार हुँदै गए पनि एकल आवासीय घरहरूको मूल्य फेरि बढ्न थालेको छ । यसले धेरै सम्भावित खरिदकर्ताहरू तथा विशेष गरी नेपाली आप्रवासी समुदायका लागि पनि घर किन्न अझै चुनौतीपूर्ण बनाएको छ। फेडेरल हाउजिङ फाइनान्स एजेन्सी (एफएचएफए) का अनुसार महिना-दर-महिनाको आधारमा अमेरिकामा घरको मूल्य मासिक रूपमा ० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। […]
काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचनलाई ठगी आरोपमा पक्राउ गरेको छ। उनलाई ललितपुरबाट मंगलबार पक्राउ गरिएको सीआईबीले जनाएको छ। प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परे पनि पक्राउ परेका थिएनन्। उनीमाथि ९८ करोड रुपैयाँ ठगी गरेको आरोप छ। प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले उनीविरुद्ध जाहेरी दिएकी थिइन्। […]
काठमाडौँ– जेनजी आन्दोलनका क्रममा काठमाडौँको कोटेश्वर प्रभागमा प्रहरीको हत्या गरेको आरोपमा पक्राउ परेका थप एक जना कारागार चलान भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका ४ अमरपुरका १९ वर्षीय अनुपम भण्डारी कारागार चलान भएका हुन्। जिल्ला अदालत काठमाडौँले भण्डारीलाई थुनामा पठाउन आदेश दिएको एसपी भट्टराईले बताए। भण्डारी समेतका […]
नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मन्था चक्रवातको असर देखिन लागेपछि विपद्
अखिल नेपाल फुटबल संघ (एन्फा) को कमजोर व्यवस्थापनका कारण राष्ट्रिय महिला टिमका खेलाडीले ठूलो सास्ती खेपेपछि खेलकुद मन्त्री बब्लु गुप्ताले एन्फा महासचिवसँग