प्रदेश २ सरकारले शहीद परिवारलाई ३ लाख उपलब्ध गराउने

२६ पुस, जनकपुरधाम । प्रदेश २ सरकारले विभिन्न समयमा भएका मधेस आन्दोलनमा शहीद भएकाको परिवारलाई ३ लाख उपलब्ध गराउने भएको छ । आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा शहीद परिवारलाई जनही ३ लाखका दरले उपलब्ध गराउने भएको हो । यसपटक प्रदेश सरकारले राजविराजमा बलिदानी दिवस मनाउदैछ । यो दिवसमा मधेस आन्दोलनमा शहीद […]