भक्तपुरमा ५० मिनेट, ५० बोली, ५० स्टेप नृत्य, ५० कलाकारबाट

भक्तपुर नगरपालिका वडा नं ८ लिवानीस्थित निओ फ्युजन बाजा समूह र भक्तपुर नगरपालिका वडा नं-७ इनाचोस्थित निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्ष्टिच्युटको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो।...