'हैजा फैलन सक्छ देशभरका अस्पताल र स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनू'

काठमाडौँ- मनसुन सक्रिय रहेकाले विभिन्न सरुवा रोग तथा हैजा फैलन सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । बिहीबार जारी गरिएको विज्ञप्तिमा विपद्का घटना तथा महामारी प्रतिकार्यको लागि सतर्क एवम स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन बताएको छ । शैय्याको व्यवस्थापन, औषधि, उपकरण तयार...

सम्बन्धित सामग्री

तीन वर्षपछि पायो गुल्मी कारागारले स्वास्थ्यकर्मी

गुल्मी : तीन वर्षपछि जिल्ला कारागार कार्यालय गुल्मीले बल्ल स्वास्थ्यकर्मी पाएको छ।कारागारमा सिनियर अहेवको दरबन्दी भए पनि २०७७ जेठदेखि स्वास्थ्यकर्मी प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा  काजमा  रहनुभएको थियो। स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुलाई अस्पताल लैजान र ल्याउनका लागि सुरक्षाकर्मीको भर पर्नुपरेको थियो।जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरिप्रसाद गैरेले मन्त्रालयमा कडाइका साथ पत्राचार गरेर काजमा रहेका स्वास्थ्यकर्मी फिर्ता आई साउन १६ गतेदेखि नियमित काममा रहेको ब

स्वास्थ्यकर्मी र उपकरण माग गर्दै मन्त्री खापुङलाई ज्ञापनपत्र

दमौली– दमौली अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाइएको छ । अस्पताल व्यवस्थापन समितिले स्वास्थ्यकर्मी र विभिन्न उपकरण उपलब्ध गराइदिन माग गर्दै मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाएको हो । अस्पतालमा हाल स्वास्थ्यकर्मी अभाव भएकाले नौजना स्वास्थ्यकर्मी माग गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए । नौजना स्वास्थ्यकर्मीका लागि […]

जनकपुरधाम प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

प्रादेशिक अस्पताल जनकपुरधामलाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । शुक्रबार जनकपुरधाममा प्रादेशिक अस्पताल जनकपुरधामका स्वास्थ्यकर्मी तथा अस्पताल मातहत रहेको नर्सिङ कलेजका विद्यार्थी र कर्मचारीहरुले नगरमा प्रदर्शन गर्दै मधेस प्रदेशका सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् ।प्रतिष्ठानमा गाभेको करिब तीन महिनापछि प्रादेशिक अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले तीन बुँदे माग राख्दै मधेश प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।प्रादेशिक अस्पताल जनकपुरधामल

स्वास्थ्यकर्मी र कर्मचारीमाथि दुर्व्यवहार नगर्न आग्रह

बेनी अस्पताल म्याग्दीले सेवा प्रवाहको क्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमाथि दुर्व्यवहार नगर्न आग्रह गरेको छ।...

पाँच सय ३७ स्वास्थ्यकर्मी सङ्क्रमित

जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना चिकित्सक–स्वास्थ्यकर्मी कोभिड–१९ सङ्क्रमित भएका छन् । सरकारी, निजी अस्पताल, पालिकाकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक–स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन् । हालसम्म सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले बताए ।चितवन मेडिकल कलेजमा ११४ जना, भरतपुर अस्पतालमा ८३ जना, अन्य निजी अस्पतालमा ६२ जना, कलेज अफ मेडिकल साइन्सेसमा ३

कर्णाली प्रदेश अस्पताल :  बढ्दै बिरामी, थला पर्दै स्वास्थ्यकर्मी

सुर्खेत : कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्दै गएको छ। बिरामीलाई उपचार सेवा प्रदान गर्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी नै थला पर्न थालेका छन्।विगत एक महिनाअघि दैनिक तीन, चार सय सेवाग्राही (बिरामी) आउने प्रदेश अस्पतालमा हाल ह्वात्तै बिरामीको संख्या बढेको छ।अस्पतालका अनुसार हाल दैनिक पाँचदेखि सात सय जनासम्म सेवाग्राही अस्पताल आउँछन् तर तिनै बिरामीलाई सेवा दिन बसेका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित बन्न थालेपछि सेवा प्रवाहमा सक

३६ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण

मकवानपुरको सरकारी अस्पताल हेटौँडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । गत बिहीबारदेखि आजसम्म गरिएको पिसिआर परीक्षणमा अस्पतालका ३६ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसार्इंले जानकारी दिनुभयो । अस्पतालका अनुसार चार चिकित्सक, ११ नर्स र प्रयोगशालामा कार्यरत १३ स्वास्थ्यकर्मी र आठ जना …

वीर अस्पतालमा ७६ जना स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ– नेपालमा कोरोना संक्रमण दर बढेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दै गएको छ । कोभिड युनिफाइड अस्पताल वीर अस्पतालमा सोमबारसम्म ७६ जना स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेशनमा बसेका छन् । अस्पताका उपनिर्देशक डाक्टर प्रज्वल श्रेष्ठका अनुसार स्वास्थ्यकर्मी आफै संक्रमित हुँदा पनि […]

टिचिङ अस्पतालमाथि लगाइएको आरोप कपोकल्पित: स्वास्थ्यकर्मी संघ शिक्षण अस्पताल

नेपाल स्वास्थ्यकर्मी संघ चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल प्रतिष्ठानले कोभिड संक्रमितको उपचारका विषयलाई लिएर तथ्यहिन र कपोकल्पित समाचारहरु आइरहेको भन्दै ध्यानाकर्षण गरेको छ।

म्याग्दीमा कोरोना अस्पताल पुनः सञ्चालन

दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिन थालेपछि बन्द भएका कोरोना अस्पताल र आइसोलेशनमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन गरेर पुनः सञ्चालन गर्न थालेका हुन्।