अमिताभको सम्पत्ति हजार करोड

बलिउड अभिनेता अमिताभ बच्चनको सम्पत्ति १ हजार करोड भन्दा बढी रहेको तथ्य सार्वजनिक भएको छ। शुक्रबार अमिताभकी पत्नी एवं अभिनेत्री जया बच्चनले राज्यसभामा प्रस्तुत गरेको खर्च विवरणमा हजार करोड सम्पत्ती देखिएको हो।

सम्बन्धित सामग्री

९ हजार ५ सय ९० कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । सार्वजनिक सेवामा रहेका ९ हजार ५ सय ९० कर्मचारीले आर्थिक वर्ष २०७८/७९ मा कानुनअनुसार सम्पत्ति विवरण नबुझाएका पाइएको छ । सार्वजनिक सेवामा रहेका सरकारी कर्मचारीले आव सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ । राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण संकलन गर्ने गर्छ र त्यसको प्रतिवेदन अख्यियार दुरुपयोग अनुसन्धान आयोगलाई पेस गर्छ । […]

९ हजार ५ सय ९० कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । सार्वजनिक सेवामा रहेका ९ हजार ५ सय ९० कर्मचारीले आर्थिक वर्ष २०७८÷७९ मा कानुनअनुसार सम्पत्ति विवरण नबुझाएका पाइएको छ । सार्वजनिक सेवामा रहेका सरकारी कर्मचारीले आव सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ । राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण संकलन गर्ने गर्छ र त्यसको प्रतिवेदन अख्यियार दुरुपयोग अनुसन्धान आयोगलाई पेस गर्छ । […] The post ९ हजार ५ सय ९० कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्पत्ति विवरण किन गोप्य ?

काठमाडौं । कानुनअनुसार तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि गरी १५ हजार ४ सय ९ जनालाई कारबाही सिफारिस गरिएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले सम्पत्ति विवरण बुझाउन अनिच्छा गर्ने १५ हजार ४ सय ९ जनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको हो । सम्पत्ति विवरण बुझाउन पटकपटक […]

साढे १५ हजार कर्मचारीले सतर्कता केन्द्रमा बुझाएनन् सम्पत्ति विवरण

२४ माघ, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले गएको आर्थिक वर्षमा १५ हजार ४०९ कर्मचारीहरुले सम्पत्ति विवरण नबुझाएको जनाएको छ । केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको वार्षिक प्रतिवेदनमा कुल कर्मचारी र पदाधिकारीमध्ये २.२१ प्रतिशतले सम्पत्ति विवरण नबुझाएको उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पद धारण गरेको व्यक्तिले पदमा पुगेको वा आर्थिक वर्ष […]

जबराको सम्पत्ति विवरण : बैङ्कमा ५९ लाख २६ हजार रकम

काठमाडौँ । न्याय परिषद्को सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्‍द्रशमशेर जबराको सम्पत्ति विवरण बुझाएको छ। सचिवालयले शुक्रबार प्रतिनिधि सभा महाअभियोग सिफारिस समितिमा सम्पत्ति विवरण बुझाएको हो। जबराको बैङ्क अफ काठमाडौँमा ५९ लाख २६ हजार रुपैयाँ नगद रहेको परिषद् सचिवालयले जानकारी दिएको छ। यसको आय स्रोत तलब, भत्ता, कर्मचारी कल्याण कोषको रकम, बचतको ब्याज समेत रहेको उल्लेख गरिएको […]

सिम्ता गाउँपालिकाका अध्यक्षको सम्पत्ति : बैंकमा ८ हजार ३६२ रुपैयाँ !

सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ऐन बहादुर चन्दले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पदभार ग्रहण गर्दै गर्दा निष्ठाको राजनीति गर्ने भन्दै उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।सम्पत्तिको नाममा उनको साङ्ग्रिला बैंकमा ८ हजार ३ सय ६२ र १२५ सीसीको होन्डा साईन बाइक रहेको उल्लेख गरेका छन् । यस्तै बुबाको नाममा ४ कोठाको कच्ची घर रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन् ।  सुर्खेतका स्थानीय तहमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने उनी पहिलो जनप्रतिनिधि हुन्

पन्ध्र हजार जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ– आर्थिक वर्ष २०७७/७८ मा कुल १५ हजार ४०९ जनाले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनअनुसार आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ । आव २०७६/७७ मा कुल छ लाख ५० हजार १२८ अर्थात् ९७.२८ प्रतिशतले विवरण बुझाएकोमा […]

१८ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउनु पर्ने सम्पत्ति विवरण नेपाल सरकारका १८ हजारभन्दा धेरै कर्मचारीले नबुझाएको पाइएको छ । बिहीबार सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १८ हजार १ सय ७० जना कर्मचारीले विवरण नबुझाएको रिपोर्टसहितको प्रतिवेदन पेश गरेको छ ।निजामती, सेना, प्रहरी, शिक्षक, प्रदेश र स्थानिय तहका कर्मचारीले आर्थिक वर्ष ०७६–७७ मा बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएका हुन् । विवरण नबुझाउने कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन–०५९ अनुसार ५ हजार जरिवाना हुने व्यवस्था