ओलीलाई स्वागत गर्न एमाले कार्यकर्ताहरु बुद्ध एयरको ढोकैसम्म पुगेपछि (भिडिओसहित)

काठमाडौं, २७ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज पुगेका छन्। पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्न ओली नेपालगन्ज गएका हुन् । ओली नेपालगन्ज विमानस्थलमा अवतरण गरेपछि उनको स्वागतका लागि बुद्ध एयरको ढोकासम्म एमाले नेता तथा कार्यकर्ताहरुको ठूलो भिड लागेको थियो। विमानको ढोकासम्म नेता तथा कार्यकर्ताहरु […]