प्रधानमन्त्री प्रचण्डसँग भाषा आयोगका पदाधिकारीको भेट

काठमाडौं । भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह भएको छलफलमा भएको हो । छलफलमा उनीहरुले सरकारी कामकाजको भाषा सम्बन्धी पहिले भएका सिफारिसहरुमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस पेस गरेका थिए। आयोग भित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको […]