काठमाडौँ। काठमाडौँको शंखरापुर नगरपालिका ३‚ लप्सीफेदीस्थित जहरसिंहपौवा-साँखु खण्डमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् । जहरसिंहपौवाबाट पिकनिक गरेर साँखुतर्फ फर्किने क्रममा महानगर यातायातको बा.४ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटनामा परेको थियो । दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेमध्ये एक […]
Kathmandu, Jan 7: Nepali Congress (NC) has appealed to its leaders and cadres not to involve in the activities to be carried out in the name of convention or special general convention personally called by the office-bearers or members, while terming such activities to be against the party statute.Issuing a press release today, the party central office has appealed to all ranks and files of party officials and members, including central committee members, general council (Mahasamiti) members, general convention representatives, associated and benevolent organizations, and office-bearers and members of Nepali Public Relations Committees abroad not to engage in such activities.The...
कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगङ्गा नगरपालिका–५ सुर्खेत गेरवानी निवासी ५७ वर्षीय गङ्गा सारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए। मृतक सारुका श्रीमान् नरबहादुर सारुका अनुसार गङ्गा सारु मङ्गलबार बिहान ८ बजे कसैलाई घरबाट जानकारी नदिइ बाहिर निस्केकी थिइन् । […]
अमेरिकाले भेनेजुएलामा आफूले चाहेको राजनीतिक तथा आर्थिक परिवर्तन ल्याउन त्यहाँको तेल बिक्री र त्यसबाट हुने आम्दानीलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याएको छ। अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले बुधबार अमेरिकाले भेनेजुएलाको तेल उत्पादन, बिक्री र त्यसबाट आउने नगद प्रवाहमाथि नियन्त्रण गरेमा ठूलो दबाब सिर्जना गर्न सकिने बताएका छन्। मियामीमा आयोजित एक सम्मेलनमा बोल्दै राइटले अमेरिकी सरकारले भेनेजुएलाको तेल […]