सञ्चार तथा सूचना प्रविधिको प्रयोगबिना देशको विकास कठिन छः सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधिको प्रयोग, विकास र विस्तारबिना समग्र देश विकासको परिकल्पनासम्म कठिन रहेको बताएका छन् ।  राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुभकामना दिदै मन्त्री कार्कीले सूचना प्रविधिको प्रयोगबिना देश विकास कठिन रहेको बताएका हुन् ।  आजको युग सञ्चार तथा सूचना प्रविधिको भएको र यो आजको...