महोत्तरीमा भेटिएको शंकास्पद वस्तु टाइम बम, सेनाद्वारा निष्क्रिय

महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि भएको छ । टाइम बम भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । अहिले यहाँको जनजीवन सामान्य बनेको नगर प्रमुख हरि मण्डलले जानकारी दिए । प्रहरीले उक्त बमको बिषयमा अनुशन्धान अगाडि बढाएको छ । नगरपालिका कार्यालयनजिकै राखिएको बमको बिषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए । 

सम्बन्धित सामग्री

धनकुटाको बेलाहारामा शंकास्पद वस्तु फेला

५ मंसिर, धनकुटा । धनकुटा नगरपालिका ९ बेलाहारामा शंकास्पद वस्तु फेला परेको छ ।बेलाहारामा रहेका प्रहरी चौकी भन्दा झण्डै डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको डिस्पोजल टोली परिचालन भइसकेको जानकारी दिए । शंकास्पद वस्तु बम नै हो या […]

कञ्चनपुरको भीमदत्तमा शंकास्पद वस्तु फेला

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा शंकास्पद वस्तु फेला परेको छ।आइतबार दिउँसो भीमदत्त नगरपालिका–१८ कटानस्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन महेन्द्रनगर नगरपालिकाका प्रमुख यज्ञराज जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला परेको हो।नेपाली सेनाको टोलीले भर्खरै उक्त शंकास्पद वस्तु निस्कृय पारेको छ।

मुगुका ५ मतदानस्थलमा शंकास्पद वस्तु फेला

४ मंसिर, मुगु । मुगुका ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार खत्याड गाउँपालिका अन्तरगत ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो । खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । मतदान केन्द्रमा भेटिएका शंकास्पद वस्तु होप्स’ नेपाली सेनाको […]

बैतडीको तेस्रो स्थानमा पनि शंकास्पद वस्तु फेला

बैतडी : सुर्नया गाउँपालिका-३ स्थित सिन्केलेक नजिक मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेको छ। बिहानदेखि जिल्लामा तीन स्थानमा बमजस्तै शंकास्पद वस्तु भेटिसकेको छ।  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार सडकभन्दा केही तल कपडामा बेरेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो। शंकास्पद वस्तु भेटिएपछि बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको गुल्मका गुल्मपति, सेनानी गोविन्द थापाले बताए। गुल्मका सहसेनानी, क्याप्टेन नवराज फु

बुढीगङ्गामा शंकास्पद वस्तु भेटियो

१९ फागुन, विराटनगर । कोसी राजमार्गअन्तर्गत बुढीगङ्गामा शंकास्पद वस्तु फेला परेको छ । मोरङको बुढीगङ्गा गाउँपालिका-३ खण्डमा शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार बिहीबार बेलुका प्रिमियर वायर्स उद्योग अगाडि सडक किनारमा शंकास्पद कुकर फेला परेको हो । बम भएको आशंकामा प्रहरीले नेपाली सेनाको डिस्पोजल टोली बोलाएको […]

बूढीगंगा राजमार्गमा शंकास्पद वस्तु फेला

मोरङ – मोरङको कोसी राजमार्ग सडकखण्डस्थित बूढीगंगा गाउँपालिकामा शंकास्पद वस्तु फेला परेको छ। बिहीबार अपराह्न गाउँपालिका–३ गोकुवा सडकखण्डमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए। प्रहरी प्रमुख जिसीका अनुसार प्रिमियर वायर्स उद्योगअगाडि सडक किनारमा शंकास्पद कुकर फेला परेको हो। बम भएको आशंकामा सेनाको टोली बोलाइएको उनले बताए। उक्त […]

महोत्तरीकाे मटिहानीमा शंकास्पद वस्तु भेटियो

महोत्तरीको मटिहानी नगरपालिका–२ धिरापुरमा शंकास्पद वस्तु भेटिएको छ। नगरपालिकाको कार्यालय र स्वास्थ्य चौकीको छेउमा झोलाभित्र राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो। प्रेसर कुकरभित्र तार जोडिएको जस्तो देखिएको उक्त वस्तु...

वीरेन्द्रनगरमा शंकास्पद वस्तु फेला

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–८ स्थित बुलबुले उद्यान जाने गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ।...

पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु भेटियो

पोखरा–पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु फेला परेसँगै यस क्षेत्रमा त्रास बढेको छ । एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद वस्तु भेटिएको हो । यद्यपि, प्रहरी र सेनाको बम डिस्पोजल टोली पुगिसकेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए । ठाउँठाउँमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ भने […]

पुरानो बानेश्वरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज (भिडियोसहित)

काठमाडौँ– काठमाडौँको पुरानो बानेश्वरस्थित एक आँखा अस्पतालमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बिहीबार मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु बम रहेको आशंका गरिएकोमा नेपाली सेनाको टोलीले डिस्पोस गरेको हो । आँखा केन्द्रको तेस्रो तलाको शौचालयमा शंकास्पद वस्तु भेटिएको थियो । शंकास्पद वस्तु […]