प्रधानमन्त्री कार्यालयमा रहेर उनले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच समन्वय गर्ने गरी जिम्मेवारी पाउने सम्भावना रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नीति, कार्यक्रम तथा प्रशासनिक विषयमा प्रधानमन्त्री कार्यालयलाई आवश्यक समन्वय र सहजीकरण गर्ने भूमिकामा उनलाई उपयोग गर्ने तयारी रहेको बुझिएको छ।
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा नि:शुल्क गर्न प्रस्ताव गरेका छन् । ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै महर्जनले राति सार्वजनिक यातायात प्रयोग गर्ने श्रमिक तथा न्यून आय भएका वर्गलाई लक्षित गर्दै रात्रिकालीन बस सेवा नि:शुल्क गर्नुपर्ने बताएका हुन् । उनले रात्रिकालीन बस […]
गृहमन्त्री सुदन गुरुङको हातमा अचानक परेवा बस्न आइपुग्छ । उनले परेवालाई प्रेमपूर्वक उठाउँछन् र फेरि उडाउन खोज्छन् । केही क्षण परेवाले भुर्र–भुर्र पखेटा फटफटाउँछ । उड्न खोज्छ ।
समारोह पछि गृहमन्त्री गुरुङ आफ्नो आसनबाट उठेर हिँड्न …
४ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स उद्योगको विकास र निगरानीका लागि नयाँ 'एआई जार' (प्रमुख सल्लाहकार) नियुक्त गर्ने र एआई फोर्स गठन गर्ने घोषणा गरेका छन्।
शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ …
लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८ विकेटको एकपक्षीय जित निकाल्दै घरेलु टोली इङ्गल्यान्डले शृंखला ३–० ले ‘क्लीन स्विप’ गरेको छ। ओल्ड ट्राफोर्डमा प्राप्त जितसँगै इङ्गल्यान्ड भारतलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–२० विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएको छ। जितका लागि पाएको १२५ रनको सामान्य लक्ष्य इङ्गल्यान्डले मात्र ९.४ ओभरमा […]