काठमाडौँ – विश्व हिन्दू महासंघले विधिसम्मत रूपमा महासभा बोलाउने प्रतिबद्धता व्यक्त गरेको छ। विधिसम्मत रूपमा महासंघको अध्यक्ष अस्मिता भण्डारीलाई चयन गरिसकेपछि अर्को समूहले अर्कै व्यक्तिलाई अध्यक्ष घोषणा गरेको र त्यो कानुनविपरीत भएकाले अध्यक्ष भण्डारी नेतृत्वको कार्यकारिणी समितिले बोलाएको बैठकमा उपस्थित हुन महासंघका सदस्यहरूलाई आग्रह गरेको छ। काठमाडौँमा बुधवार पत्रकार सम्मेलन गर्दै महासंघका महासचिव उत्तमराज भण्डारीले […]
विश्व हिन्दू महासंघ, नेपाल राष्ट्रिय समितिले हिन्दु राष्ट्रको पक्षमा बहस गर्न प्रतिवद्धता जाहेर गर्ने उम्मेदवारहरूलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता गर्न आह्वान गरेको छ ।महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आह्वान गरेको हो । हिन्दू धर्मप्रति सद्भाव राख्दै आएका र चुनाव जितेपछि पनि संसदमा हिन्दु राष्ट्रको पक्षमा बहस गर्ने प्रतिवद्धता जनाउने विभिन्न पार्टी र स्वतन्त्रका उम्मेदवारहरुलाई आगामी निर्वाचनमा मतदान गर्न आफूहरुले आह्वान गर्ने निर्णय गरेको महासंघका
उच्च अदालत पाटनले विश्व हिन्दू महासंघ केन्द्रीय कार्यालयको संरचना तथा जग्गामा पर्ने गरी कुनै पनि संरचना नबनाउन काठमाडौं महानगरपालिकाका नाममा आदेश जारी गरेको छ । कामनपा– ३ बाँसबारीमा रहेको महासंघ...
गुठी विधेयक सनातन हिन्दू धर्मसंस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दू युवा संघ आन्दोलनमा उत्रिएको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
काठमाडौं । अविरल वर्षाका कारण मुलुकभर भएको धनजनको क्षतिप्रति विश्व हिन्दू महासंघ अन्तर्राष्टियले गहिरो दुःख र चिन्ता व्यक्त गरेको छ ।
महासंघका महासचिव अस्मिता...