२९ सहसचिवको सरुवा सूची तयार

काठमाडौँ । सरकारले थप केही सहसचिवको सरुवा गर्ने भएको छ ।  केही दिनअघिको सरुवामा त्रुटि भएका र थप नयाँ गरी २९ जना सहसचिवहरूको सरुवा गर्न लागेको वालुवाटार उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।  ‘१०-१२ जना सहसचिवहरूको नमिलेको सरुवा सच्याइन लागेको हो’ ती स्रोतले भने ‘बाँकी १५-१७ जना जति नयाँ सरुवा हुँदैछ’ गत भाद्र २९ […]

सम्बन्धित सामग्री

सहसचिव सरुवाको अन्तिम सूची तयार हुँदै, काठ महानगर जान हानथाप !

काठमाडौँ । सरकारले सहसचिवको सरुवा तयारी गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रारम्भिक सूचीमाथि मुख्यसचिव शङ्कर दास वैरागी रुजु गर्दैछन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका करिब एक दर्जन सहसचिवहरूलाई व्यवस्थापन गर्ने गरी तयारी अघि बढाउने भनिए पनि ‘रोजाई’का ठाउँ मिलाउँदै गर्दा यो सूची तीन दर्जन नाघ्ने […]

३० सहसचिवको सरुवा [नामावलीसहित]

काठमाडौँ । सरकारले ३० जना सहसचिवको सरुवा गरेको छ । प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार विभिन्न सेवाका गरी ३० जना सहसचिवको सरुवा भएको हो । केही दिनअघिको सरुवामा त्रुटि भएका र थप नयाँ गरी ३० जना सहसचिवहरूको सरुवा भएको हो । सम्बन्धित समाचार : २९ सहसचिवको सरुवा सूची तयार केही दिन अघि मात्रै ८५ जना […]

मुख्यसचिव र सामान्य सचिवले बनाए ५ दर्जन सहसचिवको सरुवा सूचि

मुख्यसचिव शंकरदास वैरागी र सङ्घीय मामिला मन्त्रालयका सचिव एकनारायण अर्यालले ५ दर्जन भन्दा बढी सहसचिवहरूको सरुवा सूचि तयार गरेका छन्। उक्त सूचि अनुसार, आज भोलि नै ठुलो सङ्ख्या सहसचिवहरूको सरुवा गर्ने तयारी भएको स्रोतले बतायो। स्रोतका अनुसार सूचिको मस्यौदा सामान्य सचिव अर्यालले तयार गरेका हुन। उनले यो सूचि मुख्यसचिवलाई देखाए।

मुख्यसचिव र सामान्य सचिवले बनाए ५ दर्जन सहसचिवको सरुवा सूचि

मुख्यसचिव शंकरदास वैरागी र सङ्घीय मामिला मन्त्रालयका सचिव एकनारायण अर्यालले ५ दर्जन भन्दा बढी सहसचिवहरूको सरुवा सूचि तयार गरेका छन्। उक्त सूचि अनुसार, आज भोलि नै ठुलो सङ्ख्या सहसचिवहरूको सरुवा गर्ने तयारी भएको स्रोतले बतायो। स्रोतका अनुसार सूचिको मस्यौदा सामान्य सचिव अर्यालले तयार गरेका हुन। उनले यो सूचि मुख्यसचिवलाई देखाए।

५८ सहसचिवको सरुवा हुँदै, यी हुन् केही नामावली

काठमाडौँ । हप्तौँ लामो तयारी पछि सहसचिव सरुवाको सूची तयार भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोस्रो पटक प्रशासन र प्राविधिकतर्फ गरी ५८ जना सहसचिवको सूची तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएको छ । प्रशासन विशेष स्रोतले सरुवा हुने केही सहसचिवहरूको नामावली प्राप्त गरेको छ । जसअनुसार प्रशासनतर्फ ३७, कृषि तथा […]

दुई दर्जन बढी सहसचिवको सरुवा सूची तयार

काठमाडौँ । सरकारले सहसचिव सरुवाको तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार दुई दर्जन बढी सहसचिवहरूको सूची तयार भएको हो । प्रदेशमा एक वर्ष अवधि पुगेका सहसचिवहरूलाई सङ्घमा आउँदै गर्दा सङ्घका सिनियर सहसचिवहरूलाई प्रदेश पठाइँदै छ । प्रदेश र सङ्घका सहसचिवहरू फेरबदल गर्दै गर्दा सङ्घमै पनि केही सहसचिवहरू अदलबदल हुन सक्ने […]