खुमलटारमा मोटरसाइकल दुर्घटना, एकजना गम्भीर घाइते

२३ असोज, काठमाडौं । ललितपुरको खुमलटारस्थित कृषि कार्यालय अगाडि मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

मंगलबार विहान डीआई गाडिले ठक्कर दिँदा बा ९६ प ४८२९ नम्बरको मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् ।

उनलाई उपचारको लागि पाटन अस्पताल ल्याइएको ललितपुर प्रहरीले जनाएको छ । घाइतेको परिचय खुलेको छैन ।

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन्।

नागरिक दैनिक

मोटरसाइकल दुर्घटनामा परेर काठमाण्डौमा ३ जना गम्भीर घाइते

काठमाण्डौ - काठमाण्डौमा मोटरसाइकल दुर्घटनामा परेर ३ जना गम्भीर घाइते भएका छन् । काठमाण्डौको पेप्सीकोलामा दुई ओटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुईजना चालक घाइते भएका छन् । बा ९१ प १८१८ नम्बरको र रा ५ प ४५९१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नक्सालमा कार्यरत प्रहरी जवा...

उज्यालो अनलाइन

मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी घाइते

कञ्चनपुर : राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा आइतबार साँझ मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय भण्डारी गम्भीर घाइते भएका हुन्। भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइललाई  से १ ख १३२४ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको इ...

थाहा खबर

मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रुको मृत्यु

सुनसरी : इनरुवा नगरपालिका ६ स्थित सडकमा मे ९ प १८७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएर अन्दाजी ५० वर्षीय साइकल यात्रु एक पुरुषको शनिबार बिहान मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चाल...

थाहा खबर

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु :: Pahilopost.com

भरतपुरः चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना ६ ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना २० प ७५१८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार

पहिलो पोस्ट

चितवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते :: Pahilopost.com

चितवनः चितवनको भरतपुर महानगरपालिका ९ आँपटारीमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गएराति सवा १२ बजे ना ७ ख १६ ४२ नम्बरको बसले ना ६१ प २२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट चालकको मृत्यु भएको हो। मोटरसाइकल पछाडि सवार एक व्यक्ति घाइते भएका छन्। दुर्घटनामा घाइते

पहिलो पोस्ट

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भीर घाइते

३० असोज, गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–७ कौवाईमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स८प ९८०८ नम्बरको मोटरसाइकल कौवाई खोलाको …

अनलाइनखबर

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एकजना गम्भीर घाइते

उदयपुर - उदयपुरकाे त्रियुगा नगरपालिका–७ कौवाईमा मंगलबार बिहान मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै ज्यान गएकाे छ भने पछाडि बस्ने अर्का एकजना गम्भीर घाइते भएका छन् ।  उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स ८ प ९८०८ नम्बरको मोटरसाइकल कौवाई खोलाको सुकौरा नजिकै काठेपु...

उज्यालो अनलाइन

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

उदयपुर : निर्माणाधीन मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरको त्रियुगा नगरपालिका–७ कौवाईमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीका अनुसार गाईघाट–नेपालटार सडकखण्डको कौवाईमा स ८ प ९८०८ नम्बरको मोट...

थाहा खबर