एमसीसीका सन्दर्भमा जसपाले निर्णय गर्न सकेन

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता’bout पक्ष र विपक्षमा बहस भइरहेका बेला बसेको जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिले त्यस विषयमा अझै निर्णय लिन सकेको छैन । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको जसपा कार्यकारिणी समितिको बैठक शनिबारसमेत बसेको थियो । शुक्रबार नै कार्यकारिणी समितिका सदस्यलाई एमसीसी सम्झौतासम्बन्धी कागजात दिएर अध्ययन गरी […] The post एमसीसीका सन्दर्भमा जसपाले निर्णय गर्न सकेन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सुदूरपश्चिम सरकारबारे राप्रपाले गर्न सकेन निर्णय

७ चैत, धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेशको कार्य सम्पादन समितिको बैठक प्रदेश सरकारमा सहभागिताको निर्णय नगरी सकिएको छ । प्रदेश सचिव छत्रबहादुर शाहीका अनुसार बैठकमा सरकारलाई समर्थन गर्नुपर्ने र गर्न नहुने दुबै मत आएको छ । ‘समर्थन गर्ने अवस्थामा सरकारमै जानुपर्छ भन्ने सुझाव पनि आएका छन् तर आज कुनै निर्णय हुन सकेन’, शाहीले […]

एकीकृत समाजवादीले सरकारमा जाने/नजानेबारे अझै निर्णय लिन सकेन

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ ।  आज मङ्गलवार सम्पन्न पार्टी पोलिटब्युराे बैठकले याे निर्णय गरेको हो । थप अध्ययन, छलफल, विचार, विमर्श गर्नुपर्ने भएकाले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने अधिकार केन्द्रीय समितिलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । बैठकमा धेरैजसो नेताहरूले सरकारले देश र नागरिककाे हितमा ल्याउने कार्यक्रमलाई हेरेरमात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी ने...

‘माओवादी पार्टीलाई घोर केन्द्रमुखी बनाउने निर्णय भयो’

भर्खरै सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकले पनि पदाधिकारी चयन गर्न सकेन । चयन गरेका केही निर्णय पनि विवादित बने । माओवादी केन्द्रको केन्द्रीय समितिको हालैको बैठकले आठौं महाधिवेशन अगाडि गरेको निर्णय विपरीत अहिले केन्द्रीय समन्वय समिति नामक अर्को समिति बनाउने निर्णय पनि गरेको छ । उक्त समन्वय समितिले संघीय संरचनालाई अस्वीकार गर्ने, प्रदेश समिति र स्थानीय समितिलाई इन्कार गर्ने खालको भएको कतिपय माओवादीकै नेताहरुले बताउँदै आएका छन् । उक्त समिति निर्माण गर्ने विधानमा कुनै व्यवस्था पनि छैन । तर, पार

धनगढी उपमहानगर : कार्यपालिकाको पहिलो निर्णय नै अलपत्र

७ चैत, धनगढी । ‘पहिलो कार्यपालिका बैठकबाट खोलानालाको अतिक्रमण हटाउने निर्णय गरेका थियौं, तर हालसम्म कुनै काम हुन सकेन । अवस्था जहाँको त्यहीं छ’, धनगढी उपमहानगरपालिका-३ का वडाध्यक्ष बलबहादुर ऐर भन्छन् । ऐर माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै २०७४ को स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिमको एक्लो उपमहानगरपालिकामा वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष ऐरसँगै मेयर नृपबहादुर वड, […]

एमाले बैठकका निर्णय किन सार्वजनिक हुन सकेन?

काठमाडौं, पुस २ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ । अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि विवाद बढ्दै जाँदा बैठकका निर्णय सार्वजनिक हुन नसकेको हो । विवादकै कारण गत २५ र २६ मंसिरमा बसेको केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीबार साँझसम्म सार्वजनिक हुन नसक्नुमा […]

एमाले बैठकका निर्णय किन सार्वजनिक हुन सकेन ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ । अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि विवाद बढ्दै जाँदा बैठकका निर्णय सार्वजनिक हुन नसकेको हो । विवादकै कारण गत २५ र २६ मंसिरमा बसेको केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीबार साँझसम्म सार्वजनिक हुन नसक्नुमा ओलीको व्यवहारलाई […] The post एमाले बैठकका निर्णय किन सार्वजनिक हुन सकेन ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

उपत्यकाको निषेधाज्ञाबारे भोलि निर्णय गरिने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बारे आइतबार निर्णय हुन सकेन । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले त्यसबारे सोमबार निर्णय लिने भएका छन् । आइतबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञाको मोडालिटीबारे छलफल गरेका छन् । अहिलेकै मोडालिटीमा जाने वा अर्को मोडल अपनाउने भन्नेबारे छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद

आज संवैधानिक इजलासबाट दुई न्यायाधीश अलग हुनेबारे निर्णय भएन

काठमाडौं । संवैधानिक इजलासबाट न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसी अलग हुने अथवा बस्नेबारे सोमबार निर्णय हुन सकेन । प्रतिनिधिसभा विघटन मुद्दाको पेशी स्थगित गरिएको हुनाले आज त्यसबारे निर्णय हुने अपेक्षा गरिएको थियो । तर, साँझसम्म त्यसबारे कुनै निर्णय नभएको सर्वोच्च अदालतका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।विघटन मुद्दाको पेशी मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । इजलास बस्नुअघि न्यायाधीशहरूले बेन्च छाड्ने वा नछाड्ने भन्नेबारे निर्णय हुने बताइएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराले बेन