काठमाडौँ– यमपञ्चक अन्तर्गत आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व […]
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ […]
काठमाडाैँ – सप्तरङ्गी तिहार । संसारमा सायदै यस्ता पर्व अरू होलान्, जसमा सातथरीका रङ्ग, दियो-बत्ती र झिलिमिली, देउसी-भैलोको रौनक, सेलरोटीको वासना, धन-ऐश्वर्यकी देवी लक्ष्मीको पूजा-आराधना, घरघरमा रङ्गोलीको सुन्दरता, चङ्गाले भरिएका आकाश, दाजुभाइ र दिदीबहिनीबीचको आपसी प्रेम र स्नेहलाई फलाउने-फुलाउने आधार र निधारमा रङ्गिने सप्तरङ्गी टीका समावेश हुन्छन्। तिहारलाई पशुपन्छीदेखि मानवसम्मको पूजा हुने उज्यालोको पर्व पनि […]
काठमाडौँ – २०८३ साल कात्तिक २३ गते सोमबार सन् २०२६ नोभेम्बर ९ तारिख। कार्तिक कृष्ण पक्षको औंसी तिथि। गाई पूजा र विश्व स्वतन्त्रता दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको […]
जीर्ण कक्षाकोठाहरूको विरोधमा माध्यमिक तहका विद्यार्थीहरूले पहिलोपटक आन्दोलन सुरु गरेको करिब दुई महिना बितिसक्दा पनि फ्रान्सको विरोध प्रदर्शन मत्थर हुने कुनै सङ्केत देखिएको छैन।
सेप्टेम्बरको मध्यदेखि हालसम्म फ्रान्सको नेतृत्वमा युरोपका ३१ देशमा महँगी र जीवनयापनको लागतविरुद्ध …