‘जनतामाथिको अत्याचार बन्द गर’ भन्दै सरकारविरुद्ध नागरिक समाज आन्दोलनमा उत्रियो (फोटोफिचर)

काठमाडौं, ९ असार । पछिल्लो समय जनताको ढाड सेक्नेगरि सरकारले उपभोग्य वस्तुको मूल्यवृद्धि गरेको भन्दै विरोध तथा आलोचना भैरहेको छ । यही अवस्थामा नागरिक समाज मूल्यवृद्धिको विरोधमा आन्दोलनमा उत्रिएको छ । आज (बिहीबार) नागरिक समाजका अगुवाहरुले माइतीघरमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरुले ‘बढ्दो महँगी नियन्त्रण गर’, ‘नागरिकलाई महँगीको मार, रमिते बनेको छ सरकार’ […]