काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न कसैलाई छुटकारा नहुने बताउनुभएको छ ।
ट्वीटमार्फत प्रधानमन्त्री ओलीले आफू पनि निर्मलाको अभिभावक भएकाले निर्मलाको हत्यारालाई कसैगरी छुट नहुने बताउनुभएको हो । निर्मला पन्तको हत्याकाण्डमा प्रधानमन्त्री ओलीले प्रारम्भिक छानबिनम...