‘आफ्नो हेरचाह आफैं गर्न नसक्ने’लाई सरकारले भत्ता दिने

काठमाडौं - सरकारले गम्भीर रोग लागेर ‘आफ्नो हेरचाह आफैं गर्न नसक्ने’ व्यक्तिलाई भत्ता दिने भएको छ ।  सरकारले संघीय संसदमा पेस गरेको ‘सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘२०७५’ मा यस्तो व्यवस्था गरेको हो ।  विधेयकले अल्जाइमर, पार्किन्सस, स्पाइनल कर्ड, इञ्जुरी, ब्रेन...