प्रधानन्त्रीको आश्वासन- कञ्चनपुर घटनाका दोषीले उन्मुक्ति पाउदैन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिस्ट पार्टी (नकेपा) का अध्यक्ष ...