ओलम्पिकको प्रारम्भिक छनोट सुरु

सन् २०२४ मार्चमा इटलीमा हुने ओलम्पिक क्वालिफाइङ बक्सिङ प्रतियोगिताका लागि सोमबारदेखि प्रारम्भिक छनोट खेल सुरु भएको छ । छनोटको पहिलो दिन महिलातर्फ ५४ किलो तौल समूहमा बक्समान्डुकी अञ्जली तेलीले एपिएफकी शर्मिला...