भारतीय राष्ट्रपति बंगलादेशमा, १९७१ को युद्धमा ध्वस्त रमणा काली मन्दिरको गरे उद्घाटन

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले शुक्रवार बंगलादेशमा श्री रमणा काली मन्दिर उद्घाटन गरेका छन्। सन् १९७१ को युद्धमा ढाकास्थित उक्त मन्दिर पाकिस्तानी सेनाले धवस्त बनाएको भारतीय मिडियाको दाबी छ। उद्घाटन कार्यक्रममा कोविन्दले उक्त ऐतिहासिक मन्दिर भारत र बंगलादेशबिचको संस्कृतिक र आध्यात्मिक सम्बन्धको प्रतिक रहेको बताए थिए। सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र…