वर्षाको समयमा नदी नाला तथा विभिन्न खोलाहरूमा आउने बाढीले बर्सेनि ठुलो जनधनको क्षति पुर्याउँदै आएकाले सो क्षति न्यूनीकरणका लागि सशस्त्र प्रहरीले बाँकेको अगैयास्थित राप्ती नदीमा जलउत्पन्न प्रकोप कृत्रिम उद्धार अभ्यास गरेको छ ।
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले विभिन्न पदमा ५१ जनाका लागि रोजगारीको अवसर खुला गरेको छ। अस्पतालले डाक्टर, नर्स, रेडियोग्राफर र फार्मेसी सुपरभाइजरका लागि रोजगारीका लागि आवेदन माग गरेको हो।
काठमाडौं । अहिले बजारमा सर्वाधिक प्रतिक्षा गरिएको मोडलमा पर्ने टाटा पन्च कहिले नेपाल आउँछ भन्ने धेरैमा कौतुहलता छ । कम मूल्य र उत्कृष्ट फिचरको साथ सेकेन्ड जेनेरेशन जीपट्रोन प्रविधिमा तयार भएको टाटा पन्च ग्राउन्ड क्लियरेन्सको कारण पनि धेरैको रोजाइमा पर्ने पक्का जस्तै छ । टाटाले भारतमा बिक्री सुरू गरेको धेरै महिना भए पनि नेपाल ल्याउने […]